टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।
नेपालमा फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटकको ट्रेण्ड लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झण्डै १० करोडभन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।
टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ ।
टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला सञ्चारगृहको साथको जरुरी छैन भन्ने टिकटकले पुष्टि गरेको छ ।
नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टाई, अम्रिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरुमात्र हुन् ।
त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममासमेत देखिन थालेका छन् ।
कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् ।
नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, वर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर (लोकप्रिय) हुँदै गएको छ ।
अहिले सामा:जिक संजालमा धेरै भिडि’योहरु भाइ’रल भइरहेका छन अझ यो झन त मं’सिरको महिना त्यस्मा पनि विवाहका भिडियो’हरु त अति नै भा’इरल भइरहेका छ्न । यहि मंसि’र महिनामा देशमा ख्या:तिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे ।
यसैक्रममा प्रख:र वक्ता रमेश प्रसाईं र समा’जसेवी नन्दा सिंह संग विवाह गरे । त्यस्तै नायिका श्वेता खड्काको पनि विवाह भयो । श्वेताले धनगढीका बिजे:न्द्र राउत संग विवा’ह गरेकी हुन । उनीहरूको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिर:हेको छ ।
त्यस्तै अहिले पछिल्लो समयमा टिक’टकमा पनि धेरै भिडियोहरु भाइरल भइर’हेका छन । यो मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामा’जिक संजाल भरी रंगि’एका छन ।
त्यस्तै टिकट’कमा एउटि पस्चिमी समुदा’यकि महिलाले विवाहमा खिर पुरि खाने भन्ने टिकटिक निकै नै भाइरल बन्यो ।त्यस्तै अहिले यो भिडियो पनि निकै नै भाइ’रल बनिर’हेको छ । उक्त भिडियो २४ घण्टामै १० लाख भन्दा बढी हेरिए’को थियो ।
अब प्रस्तु’त छ उक्त भिडियो । उक्त भा’इरल भिडि’यो हेर्न तल क्लिक गर्नुहोला । भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।
प्रतिकृया दिनुहोस्