यतिबेला सोशल मिडियामा जता:ततै खिरपुरीवाली बेहुलीको मात्र चर्चा भईरहेको छ । उनको बिहेमा जन्मघर छाडेर श्रीमा’नसंगै कर्म घर जाँदै गर्दा उनले गाडीभि:त्रैबाट बोलेका कुराह:रुले उनलाई निकै नै चर्चित बनाएको छ ।
अन्मिएर पराईघर जाने बेहुलीहरु धेरै हुन्छन् तर उनी ती धेरै मध्यकी फरक बेहुलीको रुपमा चिनिन सफ:ल भईन् । यतिबेलाको यो समयमा उनको त्यो सानो टिकटक भिडि:योसंगै पुरै अन्तर’वार्ता नै भाइरल भई रहेको छ ।
ती खिरपुरीवाली भनेर चिनिएकी बेहु:लीको नाम शान्ति मुडभरी हो । भने उनलाई पोख:रादेखि धनगढीसम्म बेहुला बनेर लिन गएका श्रीमान चिरञ्जीवी ओझा हुन् । पुर्खेउली घर अछा:म भएका चिरञ्जी’वीको बसाई यतिबेला पोखरामा रहेको छ ।
आफ्नी दुलहीलाई बिहे गरेर धनग:ढी लिन गएका चिरञ्जी’वी तब निकै नै भावुक बनेको बता’उँछन् जब श्रीमती शान्तिले आफ्नी आमालाई नरुनुभन्दै सम्झा’एई रहेकी थिईन् । त्यतिबे:ला टिकटकमा शान्ति त भाईरल भईन् तर उनका श्रीमान चिरञ्जीवी भने गाडीभित्रै भावुक थिए ।
एक अन्तवार्तामा चिरजीवीले भनेका छन्,‘उनले मामुलाई सम्झाई रहेकी थिइन् । तर मलाई भने निकै नै नरामाईलो लागि रहेको थियो । हाम्रो पारिवारिक सम्बन्ध हो । मेरो मामुसंग पहिलादेखि नै राम्रो मेल रहेको हुनाले पनि मामु रुँदा म पनि निकै नै भावुक बनिरहेको थिएँ ।’
उक्त अन्तरवार्तामा शान्तिले आफुलाई निकै नै सम्हालेर आमालाई सम्झाएको बताईन् । शान्ति भन्छिन्,‘यदि गाडी १ मिनेट मात्रै रोकिएको भए सायद भक्कानिएर रुने थिएँ होला । किनकी मैले आफुलाई धेरै नै सम्हाली रहेकी थिएँ । धन्न गाडी हिंडि हाल्यो र पो ।’
भर्खरै बै’बाहीक बन्धनमा बाँधिए’की शान्तिले आफ्नै श्रीमानको बारेमा निकै नै खुलेर कुरा गरेकी छन् । शान्तिको भनाई अनुसार उनका श्रीमान एक समझदार व्यक्ति हुन् । श्रीमा’नको तारि’फ गर्दै शान्ति भन्छिन्,‘उहाँ नभई:दिएको भए सायद म आज यसरी चर्चित पनि हुने थिईन होला ।
उहाँ धेरै नै समझ्दा:र व्यक्ति हुनु हुन्छ । म आफु:लाई उहाँको श्रीमती हुन पाएकोमा निकै नै भाग्यमानी ठानेकी छु ।’ शान्ति र उनका श्रीमानको भना:ईलाई हेर्नलाई तल:को भिडि’योमा क्लिक गर्नुहोला ।
प्रतिकृया दिनुहोस्