अमेरिकी शहर न्युयोर्कको बोन्स चिडियाखा’नामा रहेको चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस (कोभिड १९) को सङ्क्र’मण देखिएको छ । चिडियाखा’नामा रहेको पोथी बाघ’मा कोरोना भाइरस ‘पोजेटिभ’ देखि&एको लोवा’मा रहेको नेशनल भेटे’रेनरी सर्भिसेज ल्याबोरेटोरीले पुष्टि गरेको छ ।
योसँगै अमेरिकामा कोरोना भाइरस’बाट सङ्क्र:मित हुने पहिलो जनावर पोथी बाघ भए’को छ । अधिकारीहरुले चिडिया’घरका कर्मचारीबाटै पोथी बाघमा सङ्क्रमण भएको हुन सक्ने बताएका छन् ।
सङ्क्रमित पोथी बाघ नादिया, नादिया’को बहिनी अजुल, अमुर प्रजातिको दुई वटा बाघ र तीन अफ्रिकी सिंहमा सुख्खा खो’की देखिएको र अहिले तिनीहरु सामान्य अवस्था’मा फर्किएको बताइएको छ ।यो खबर उज्यालो अनलाइनमा छ ।
सङ्क्रमित पोथी बाघको आहर घटेको भए पनि पशु स्वास्थ्यकर्मीको हेरचाहका कारण सुधार भइरहेको अधिकारीहरुले बताएका छन् ।ब्रोन्स चिडियाघरमा रहेका अरु बाघ, हिउँ चितुवा, चितुवा लगायतका जनावारमा बिरामीको कुनै लक्षण देखिएको छैन ।
ब्रोन्स सहित चार वटै चिडियाखाना न्युयोर्कमा रहेको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सञ्चालन गर्दै आएको छ । जुन गएको मार्च १६ देखि सर्वसाधरणको लागि बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस्