Thursday, June 1

यी महिला जो घोडा जसरी दौडि’न्छिन् (भिडियो हेर्नु’होस्)

December 15, 2020 2186

मानिस यसकारण फरक छ कि ऊ अरु प्राणी भन्दा फरक तरिकाले आफ्नो क्रियाकलप गर्छ । मानिस त्यस्तो प्राणी हो जो खुलेर हाँस्ने र रुने गर्छ । २ खुट्टाले हिड्ने ,कुद्ने मानिस घो’डा जसरी पनि दौडन सक्छ, सुन्दैपनि हाँ’सो उठ्छ । तर एक महिला जो घोडा जसरी दौडने क्ष’मता राख्छिन् ।

तस्बिर

आयला किर्सटिन नाम’की ति महिला चार हात’खुट्टा टेकेर घोडाको जसरी नै दौडिने गर्छिन् । दुई खुट्टाले दौडिनु आम मानिस लागि सामान्य विषय हो तर ४
हात खुट्टा टेकेर हिड्नु त एकदम कठिन विषय हो ।

फोटो

महिलाले दौडिरहेको भिडियो पछिल्लो समय भाईरल भएको छ । भिडि’योमा उनले चार हात’खुट्टा टेकेर घोडा जस्तै गरी दौडि’रहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ ।- एजेन्सी

यहाँ तल थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्