Monday, March 27

यस्तो अवस्थामा गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ..हेर्नुहोस्

February 16, 2020 2923

प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आ’पराधिक क्रि’याकलापमा सं’लग्न आरोपमा ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति च’लाएको शु’द्धीकरण अ’भियानमा गेष्ट हाउसका सञ्चालक सहित ५७ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा ४० पुरुष १६ महिला र एक ते’स्रोलिंगी छन् ।प्रहरीले गेष्ट हाउस सञ्चालन गरेर वे’श्यावृत्तिमा लगाउने शिवपुरी गेष्ट हाउसका सञ्चालक विनोद भट्टराई, मुस्ताङ गेष्ट हाउसका सञ्चालक नरेन्द्र पोमु र वाग्लुङ भोजनालयका सञ्चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ ।

यसैगरी गेष्ट हाउसमा वि’चौलियाका रुपमा कार्यरत विष्णु थापा, अशोक पोमु र कमल कालाखेतीलाई समेत नियन्त्रणमा लिएको छ । अभियानका क्रममा ज’बर्जस्ती क’रणी मुद्’दामा फ’रार अ’पराधी शनकाजी दर्जी पनि पक्राउ परेका छन् ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँबसपार्क क्षेत्रको वि’कृति, वि’संगति अ’न्त्यका लागि अ’भियान चलाएको बताए । वे’श्यावृत्ति, पा’केटमार र ज’बर्जस्ती क’रणी मु’द्दामा फ’रार व्यक्तिलाई नियन्त्रणका लागि पनि अ’भियान चा’ल्नु परेको उनको भनाइ छ ।अ’भियानका क्रममा प्रहरीले विभिन्न होटल तथा रेस्टुराँबाट १०० लिटर घरेलु म’दिरासमेत न’ष्ट गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले नयाँबसपार्क क्षेत्रलाई आ’कर्षक क्षेत्रका रुपमा विकास गर्न यहाँभित्र रहेका वि’कृति वि’संगति अ’न्त्यका लागि थप प्रहरी प’रिचालन गरी अ’प्रेसन च’लाइएको बताए ।महाराजगञ्ज प्रहरीले पाँच महिनाको अ’वधिमा बसपार्क क्षेत्रमा अ’नैतिक क्रि’याकलापमा लाग्ने झण्डै एक हजार व्यक्तिलाई पक्राउ गरी का’रवाही गरिसकेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस्