Thursday, June 1

जन्तीले मदि`रा सेव`न गरेर हंगामा गरेपछि बेहुलीले अस्वी’कार गरिन् बिहे, रित्तै घर फर्किए बेहुला

December 15, 2020 1989

यो मंसिरमा धेरै युवा युव’तीले जोडी बनाए। बिहे गरेर धेरै’लेनयाँ जीवनको शुरु गरे। यस्तै एक जोडीले बिहे’को अन्तिम तयारी गर्यो। जन्ती बेहुलीको घरसम्म आयो तर बेहुली बिना नै फर्कियो।

घटना हो भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको। समाचार अनुसार बिहेमा आएका जन्तीले मदि’रा सेवन गरेर हंगामा गरेपछि बेहुलीले बिहे नै गर्न अस्वीका’र गरिन्।

भारतीय सञ्चार माध्य’महरुका अनुसार कोरोना महामा’रीका कारण बेहु’ला पक्षलाई सिमित संख्यामा जन्ती ल्याउन भनिएको थियो। दुबै पक्षबीच ५० जना जन्ती ल्याउने सहम’ति भए पनि बेहुला पक्ष १०० भन्दा धेरै जन्ती लिएर बेहुलीको घर पुग्यो।

सहमतिभन्दा धेरै जन्ती आए’पछि माइती पक्षले विरोध जनाए। यसैबीच मदिरा से’वन गरेका जन्तीले बेहुलीका काका:लाई र भाईलाई पि’टे। यो सुनेपछि बेहुलीले बिहे नै अस्वी’कार गरिदिइन्।

घटना निकै बढेपछि प्र’हरीले दुबै पक्षका केही’लाई नियन्त्रणमा लिएर छोडेको बताइए’को छ। बेहुलीले बिहे अस्वी’कार गरेपछि बेहुला रित्तै फर्किएको समाचा’रमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्