Friday, June 9

जनप्रतिनिधिको घिनलाग्दो कर्तुत: गरिबलाई बाँडेको राहात आफ्नै घरमा यसरी सुटुक्क लगे (भिडियो)

April 6, 2020 1694

बिपन्न लाई बितर’ण गर्न सहयोग आएको राहात बितरणमा जन प्रतिनिधीहरुले रजाई गरेका छन् । कोहलपुर नगरपा’लिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानि गरेका हुन् ।

वडा नं १४ का बिपन्न लाई बितर”ण गर्न दुगड ग्रुपले १ सय ५० बोरी खाद्यन्न सहयोग गरेको थियो । दुगडले दिएको राहात सामाग्री मध्ये शुक्रवार दिउसो १ सय २ बोरा कोह”लपुर १४ का वडा अध्यक्ष टेक चन हरिजनले बितरण गरेका थिए ।

शुक्रवार बितरण गरेर बाँकी बचे’का ४८ बोरा बचेको राहा’त समाग्री वडा अध्यक्ष हरिजन , वडा सदस्य रुक्मी’णा शर्माले लगेको पाइ’एको छ । वडासदस्य रुक्मी’णा शर्माले ४८ बोरा राहात सामग्री मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको बताईन् ।

हरिज’नले आफ्नो टोल छिमे’कमा बितरण गर्नका ला’गि आफुहरुले राम मा’बिको भवनमा राखिए’को राहत सामाग्रि शुक्रवार राति घर लगेको स्विकार गरेका छ्न ।

उनले आफुले लगेको ३२ बोरा राहात समाग्रि शानि”वार बिहानै बितरण गरि सकेको दाबि समेत गरे । तर उनलाई कस’लाई बितरण गनुभयो भन्ने प्रश्न गर्दा भने राहात लिने’हरुको नाम बताउन सकेनन् न ना’मावली नै दिन सके ।नामावली वडा कार्यालयमा छ भन्दै पन्छिए ।

तर शनिवार बिहानै बित’रण गरेको लिष्ट वडा का”र्यालय बन्द रहेको समयमा कसरी वडा कार्यालय पुग्यो भन्ने कुराको जवाफ भने उनले दिन सकेनन् ।अर्का वडा सदस्य मन प्र’साद गुरुङले बितरण गरेर बाँकी बचेका ४८ बोरा बिद्या’लय मै राख्ने र शनिवा’र बितरण गर्ने सल्लाह बमोजिम आफु शुक्रवा’र साँझ बिद्यालय’बाट घर गएको बताए ।

अध्यक्ष र सदस्यह’रुले राहात समाग्रि घर लानु गलत भएको भन्दै सो बारे आज शनिवार बिहान मात्रै आफुले जानकारी पाएको नयाँ कोर्स लाई बताए ।उनले संकटका बेला कसैलाई काखा पा’खा नगरी बितरण गनु पर्नेमा जनप्रतिनिधीले घरमा लै”जानु अत्यन्तै गलत भएको अर्का वडा सदस्य शान्ति सुनारको भनाई छ ।

उनले नगरपालिकाले दिने ३ सय ८३ थान राहात समा’ग्रि पनि आउन बाँकी रहेको समय’मा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई का’खि च्याप्दा समस्या उत्पन्न भएको बताईन ।

स्थानियका अ’नुसार राहात बित’रणमा वडा अध्यक्षका भान्जा बर्मा हरिजन हर्ताकर्ता बनेका थिए । बर्माले नै मनो’मानि तरीकाले शुक्रवार राहात बितरण गरिएको थियो । राहत कसले लग्यो भन्ने लिष्ट समेत राखेका छैनन । निजि क्षेत्रबाट आएको राहत भएपनि वडा कार्या’लयले बिना भरपाई राहात बितरण गरेको स्थानि’यको भनाई छ ।

राहात समाग्रि अध्यक्ष र सदस्यह’रुले घरमा लगेको बिषय’मा बिरोध जनाउदै वडा वासीले वडा सदस्य रुक्मीणा शर्माको घर घेराउ गरेका थिए । घर घेराउ पछि स्थानि’यले शर्माको घ’रमा रहेको १६ बोरा राहात सामाग्रि बाहिर निकाली वडा कार्यालय लगिए’को स्थानिय भगवती अधि’कारीले जानकारी दिईन ।

ठुलो मात्रामा राहात सामाग्रि बितरण गरि’एको भएपनि कोहलपुर १४ का चिडिमार”हरुले समेत राहात नपाएको गुनासो गरे । स्थानिय गया चिडिमार ले राहात बितर’ण स्थलमा आफु ३ पटक गएको भएपनि राहात नपाएको गुनोसो गरे । राहत लिन जादा वडा अध्यक्षले भोट आफुलाई नदिएकाले रा’हात नदिने भन्दै खालि हात प’ठाएका थिए ।

कोहलपुर नगरपालिका प्रमुख लुट ब’हादुर रावतले कोहलपुर नगरपालिकाले एक द्धार प्रणालि बाट राहात सहयोग लिने र बितरण गर्ने निति बनाएको जान’कारी दिदै नगर पालि’का लाई जान’कारी बिना राहात बितरण गरिनु गलन भएको बताए ।

वडा तह र कसै लाई का’खा पाखा नहोस भनेर सर्वदलिय सहमति समेत लिएर रा’हात बितरण गनु पर्नेमा १४ नं वडामा त्यसो नभएको पाईएको नगर प्रमुख राव’तको भनाई छ । प्रमुख राव’तले कोहलपुर नगर क्षेत्र भित्रका बिपन्न हरुको पहिचान भईस’केकाले शनिवार देखिनै राहत बितरण गर्न लागे’को बताए ।

उनले कोहलपुर नगर पालिका १५ ओटै वडाका ४३ सय मानिस लाई राहात बितरण गर्न लागिएको जान’कारी दिए । – ताजा खबर भि’डियो हेर्नुहोस् ..

प्रतिकृया दिनुहोस्