Monday, May 29

टिकटकमा रम्दै रमेश प्रसाई, उनको भिडियो भयो भाइरल, हाल्ने बितिक्कै लाखौंले हेरे (भिडियो सहित)

December 15, 2020 3085

रमेश प्रसाई ताप्लेजुंगमा २०५० साल’मा भएको हो । उनका बुवा आमा शिक्ष’ण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतन’शिल थिए । दुवै आँखा नभए’का उनी जन्म’जात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामा’जिक सञ्जालमा पनि निकै सकृय छन् ।

झापाको गह्रामुनी’मा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यस’पछि उनी पुर्वाञ्चल ज्ञान चक्षु वि’द्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टि’विहिन विद्यार्थीहरु अध्य’यन गर्ने गर्थे । दृष्टि’वि’हिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजि’लो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे ।

दृष्टि’विहिन’हरुका लागि उप’युक्त हुने विभिन्न कृया’कलाप गराउने भएकाले अन्य कृयाक’लापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एस’एलसी दिएर पहिलो श्रेणि’मा पास गरे ।

पहिलो पटक भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सा’माजिक सञ्जाल फेसवु’कमा ला:इभमा आएर दिएको अभिब्य’क्ति पछि चर्चित भएका थिए ।

बहिनी संग रमेश

२०७५ साल बैशा’खमा नरेन्द्र मोदी नेपा’ल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जा’लमा उनले निकै खरो भनाई सार्वज:निक गरेका थिए । त्यो भनाई निकै चर्चि”त भयो ।

अहिले उनी पब्लिक स्पी’करका रुपमा परि’चित छन् । रमेश निकै चलाख बच्चा भए:को उनको आमा सविता प्रसाईले बताउँछिन् । जन्मदै दुवै आँखा टालि’एको उनी रुँ दा पनि ना’कवाट आँ शु आउने गरेको पनि उनले बताउँछिन् ।

यस्तो अवस्था’मा जन्मिएका रमेश लाई ठूलो भएर जिवनमा केही गर्न सक्दैन वि’ष खुवाएर मा’रि’दिनु भनेर छिमेकीले भनेको उनकी आमाले सम्झ’न्छिन् । न्वारनमा आ’एका पण्डि’तले समेत कसरी दुध खुवाउँ’छौ भनेर प्रश्न गरेका थिए ।

रमेशलाई हिन्दी’ फिल्म निकै मन पर्छ । सुरुमा त रमेशले पढ्न सक्दैन भनेर विद्यालय पनि पठा’एका थिएनन् । तर पछि रमेशले आफुलाई न’देख्ने भएर हे’पेको भनेर कर गरे’पछि मात्र उनलाई विद्यालय भर्ना गरिदि’एका थिए । उनी विद्या’लयमा भर्ना भए:पछि उनले वि’लक्षण प्रतिभा देखाएका थिए ।

प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवा’ह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।

रमेशले नन्दा सिंह’संग तीन वर्षदेखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यान’हरु रिसाएका समेत थिए । उनी’हरुले कल्पनालाई रमेशले धो’का दिएको आ’रोप समेत लगाएका थिए ।

तर अहिके उनेहरुको जोडीलाई धेरै नेपालीहरुले रुचाएका छन । विवाह भएको हप्तादिन नबित्दै रमेश र नन्दाको टिकटक भिडियो पनि सार्वजनिक भएको छ ।

उक्त भिडि’योलाई दर्शक:हरुले निकै नै रुचा’एका छ्न । उक्त भिडियो अहिले टिकटकभरी भाइ:रल भ:इरहेको छ । उक्त भिडियोलाई अहिले लाखौं ले हेरिसकेका छन ।

काठमाडौमा रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरीमा (धरान) पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् ।

उनीहरुको विवाहमा इन्द्रणी कार्य’क्रमको टिम र केही युट्युवर पत्रकारहरु समेत सह’भागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।

नन्दा सिंह कर्णाली’को कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालि’कोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टे’लमा बसेर पढेकी नन्दाले त्यही’बाट एस:एलसी उतिर्ण गरिन् । अहिले उनले ब्या:चलर सकेकी छिन ।

रमेश प्रसाई र नन्दको भिडियो रमेश की बहिनीले टिक टक मा पोस्ट गर्ने गर्छिन , उने बहिनी सँग रमेशको टिक टक भिडियो हेर्नुहोस ।

यहाँ तल थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्