श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठ’को निध’नको ६ वर्षपछि अभिनेत्री स्वेता खड्का’ले गत गत वर्ष मंसिर २२ गते सोमबार धनगढीका विजयेन्द्र रावतसँग धुम’धामसँग दोश्रो बिहे गरिन् । धेरैले उनको साहस र कदमको सम्मान र प्रशंसा गरे । सँग’सँगै कतिपयले विरोध पनि ।
यति नै बेला गायक बद्री पंगे’नीले भने आफ्नो पुरानो गीत ‘लाउ चेली सिन्दुर लाउ, निको पार हृदयको घा’उ’ सम्झिए र फेसबुकमा स्वेताको नवजोडीलाई शुभ’कामना दिए । उक्त लाईन लेखेर शुभकामना दिएको मा बद्री लाई स्वेता’ले पनि धन्यवा’द दिएकी छिन् ।
हाम्रो कला टिभीसँगको कुराकानी पनि बद्रीले स्वेताको नाममा गीत गाउँदै सोही कुरा दोहो’राए । स्वेताको बिहेमाथि प्रश्न उठाउनेलाई समेत उनले पितृ’सत्तात्मक मानसिकताको उपज रहेको टिप्पणी गरे ।
सँगसँ’गै माइतिघरमा उखु किसानको आन्दोलन चलिर’हेका बेला राजनतिक दल र सरकारले देखाएको बेवास्ता’को विरो’ध गर्दै आग्रह गरे, ‘उखु किसानको आँ’शु सरकारले चाँडो भन्दा चाँडो पुछिदियोस् ।’बाँकी के–के भयो, भिडियोमा हेर्नुस् पुरा कुराकानी
प्रतिकृया दिनुहोस्