December 16, 2020 3656
चर्चीत भारतीय गायि:का नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छिन । नेहा सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलि’ब्रेटीको सूची’को पहिलो स्थानमा परेकी हुन् । यो खवर उनले सामाजिक संजाल मार्फत सेयर गरेकि हुन ।
फोर्ब्सको अहि’लेको यस सूची’मा भारतका १२ जना सेलिब्रे’टी परेका छन् । सूचीमा परेका अमिताभ बच्चन जस्ता चर्चित हस्तीलाई समेत पछि पार्दै नेहा कक्कड पहिलो स्थान’मा पुगेकी हुन् ।
उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वान्वि’त छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिता’भ बच्चन सर र शाह’रुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरु सबैला’ई पनि धन्यवाद।’
हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै-
प्रतिकृया दिनुहोस्