Friday, June 9

श्वेताको विबाह सम्पन्न भएपछि श्रीकृष्ण श्रेष्ठको अन्तिम भिडियो भाइरल (हेर्नुहोस् भिडियो)

December 17, 2020 1867

नायिका श्वेता खड्का दोस्रो विबाह गरेसँगै फेरी एक पट’क चर्चामा छिन् । उनले धनगढीका प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गरेसँगै उन्िीसँग सम्बन्धित सामागी अहिले ट्रे:ण्डिगंमा छन् ।

उनका भिडि:योहरु ट्रेण्डि’गंमा आइरहेका बेला श्वेताका स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठसँग श्वेताले इन्टरभ्यू दिएका तस्विर र भिडियोहरु पनि उनीहरुका फ्यानले खोजी खोजी सामाजिक संजा:लमा भा:इरल बनाएका छन् ।

जसमध्येको एक हो श्वेता र श्रीले विबाह लगत्तै दिएको अन्तरवार्ताको छोटो क्लिप । कोहि’नुर फिल्मको बिमोचन समा’रोहमा स्वेता र श्रि कृस्न श्रेष्ठ उपर गरिएको प्रशनको उत्तर दिदै – प्रेम अ:न्धो हुने जिकिर गरेका थिए ।

उक्त भिडियोमा श्री:कृष्णले मा:याको परिभाषा दिँदै जन्म, मृत्यु र विबाह भन्ने कुरा दिन आएपछि हुन्छ, मानिसले चाहेर हुँदैन रहेछ भनेका छन् । श्वेताले २०७१ असार २३ गते अभिनेता श्री’कृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

विवाह गरेको महिना’दिनमै श्रीकृष्ण’ले यो संसारबाट वि’दा भएका थिए । श्रीसँग श्वेताले कहाँ भेटिएला, कोहिनुरमा सँगै काम गरेकी थिइन् । श्रीकृष्ण स्वर्गी भएप’श्चात् विबाह नगर्ने बता’उँदै आएकी श्वेताले धनगढीका विजयउेन्द्रसँग अन्तत प्रेम विबाह गरेकी छिन् ।

यहाँ तल थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्