Monday, May 29

नयाँ वर्षको सुरूवात ‘द लिडर’ को अडिसनबाट हुनेछ- रबि लामिछाने (भिडियो सहित)

December 17, 2020 1304

टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा १ वर्ष अघि गरिएको थियो । ‘को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडि’याले प्रसारण गर्न लागेको कार्यक्र’मको गत वर्ष मंसिर २५ गते काठ’माण्डौमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।

कार्यक्रममा को तयारी गर्दा गर्दै कोरोना महा’मारीले उक्त कार्यक्रम प्रभावित भयो । कार्यक्रम कहिले हुन्छ भन्ने मिती तोक्न कोरोना को सामान्य हुने अवस्था कुर्नु पर्ने छ ।

‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामि’छानेले सञ्चालन गर्ने बताएको छ । कार्यक्र’मको निर्याण’कमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्या’याधिश सुशी’ला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन् ।

कार्यक्रम न्यूज २४ टेलिभि’जन साथै रमा’इलो टी’भी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ । सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्प’र्धीलाई काठमाण्डौ ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछा’नेले जानकारी दिए ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाण्डौमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ ।

प्रतिस्पर्धीकाे भाषण र भिजन दुवैका आधारमा विजेता छनाेट गरिने आयाेजकले जनाएकाे छ । कार्यक्रमले एक कुशल र असल राजनीतिक नेता जन्माउने आयाेजकले दाबी गरेकाे छ ।

पत्रकार सम्मेलनमा निर्णायकत्रय भट्टराई, कार्की र मिश्रले नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका थिए ।

यसै बीच धेरै समय पछि द लिडर कार्यक्रमको जानकारी दिँदै रबि लामिछाने ले एउटा फेसबुक पोस्ट गरेका छन् । उनले लेखेका छन् –

अब भन्नू पर्ने कुराहरु,बाड्नु पर्ने सुचनाहरु धेरै हुन सक्छन्।शुरूवात यो सूचनाबाट गरौ। कोभिड १९ ले प्रभाव पारेको हाम्रो कार्यक्रम “द लिडर” बारे जानकारी यहाँ राखेको छु। अर्को जानकारी राष्कोट अस्पतालको अपडेट सहितको हुने छ, त्यस पछि क्रमशः अन्य जानकारी दिदै जानेछु।

यहाँ थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्