Friday, September 22

अमेरिकन आइडलको टप २० मा प्रवेश गरे दिवेश, दिए यस्तो धमाकेदार प्रस्तुती (भिडियो)

April 6, 2020 1616

अमेरिकन आइड’लमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेलले आफूलाई टप २० मा सुर’क्षित गरेका छन् । आइत’बार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् ।

‘अर्थर गन’को नाम’बाट परिचित दिवेशले हरेक प्रस्तुती’मा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् । अडिसन’देखि टप २० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुती’मा पनि उनले जज’बाट उत्कृष्ट प्रतिकृया पाएका छन् ।

दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्ली’को गीतमा प्रस्तती दिएका थिए । हजारौ दर्शकको उपस्थि’तीमा उनले आफ्नो धम’केदार प्रस्तुती दिएका थिए । उनको प्रस्तुती हेर्न उनको परि’वार पनि त्यहाँ उपस्थित थिए ।

टप २० छान्नको लागि जज’लाई निकै सकस परेको थियो । तर, दिवेशलाई टप २० मा लग्न केही सोच्नु नपरेको जज’हरुले बताएका छन् । दिवेशलाई टप २० मा छान्दै गर्दा जजले भनेका थिए, ‘तिमी उदाउँदो तारा हौ ।’

दिबेशले आफूलाई टप २०को लायक देखेकोमा जजहरुलाई धन्यवाद दिएका छन् । – अनलाईन खबरबाट साभार( हेर्नुहोस् भि’डियोमा…)

प्रतिकृया दिनुहोस्