Sunday, June 4

कल्पना दाहालको धुमधामसंग विवाह, बेहुली बन्दा लाजले भुतुक्कै कल्पना (हेरौं भिडियो)

December 18, 2020 2711

पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाई‌ं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए ।

तर, सबै अनुमानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गरे । समाजसेवामा संलग्न आफूजस्तै दृष्टिविहीन युवती नन्दा सिंहसँग उनले बिहे  गरे । पछिल्लो समय रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी भिडन्त पनि सार्वजनिक भएको छ । लोकदोहोरीप्रेमी र रमेश-कल्पनाका फ्यानहरुका लागि यो एउटा मज्जाको खुराक हो ।

त्यस्तै नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जिते’की गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बिहे’मा सामेल हुन पुगेका लोकप्रि’य गायक राजु परियारले अर्को मंसिरमा नया सद’स्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसे’का थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौ’डेलले आवाज दिएको नया गीतको सु’टिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बना’ईएको छ।गीतमा कल्पना दाहा’ल बेहुली छिन भने पुरु’षोत्तम पौडेल बेहु’ला रहेका छन भने गीत निकै आस गरिएको छ।यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।

नेपाली लोक दोहोरी क्षेत्रमा सबै:को मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बि’हेमा सामेल हुन पुगेका लोक’प्रिय गायक राजु परियारले अर्को मंसि’रमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडे’लले आवाज दिएको नया गीतको सुटिङ्गको क्र’ममा कल्पना दाहाललाई बेहुली बनाईएको छ।गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ। यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।

हेरौ भिडियो कुराकानी :
यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्