गत असार ४ गते बिहान ४ बजे सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित जंगल क्षेत्र प्र’हरीले घे’रा हा’ल्यो।कर’णीको आ:रोप लागेका तपस्वी रामबहादुर बम्जनलाई प:क्राउ गर्ने प्र:हरीको यो दोस्रो अप्रे’सन थियो।
कर’णीको आरो’पमा उनकै अनुयायीले सर्लाही जिल्ला अदा’लतमा मु’द्दा दायर गरेपछि २०७६ माघ २४ गते प्रहरीले पहिलो पटक प’क्राउ गर्ने प्रयास गरेको थियो। त्यो अप्रे:सन असफल भयो। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट चार जना अनुयायी हराइ’रहेका छन्। उनीहरुको अहि’लेसम्म कुनै पत्तो छैन।
सिन्धुलीको कमलामाई नगरपालिका–८ मा तव’स्वी बम्जनको ‘बोधिमार्ग दर्शन मैत्री धर्म आश्रम’ करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। यसमध्ये केही बम्जनकै जग्गा हो भने आश्रमको धेरै क्षेत्र सरकारी जंगल ह’डपेर बनाइएको छ।
पहिलो अ’प्रेसन अस’फल भएपछि चार महिना लगाएर थप अनु’सन्धान गरेको प्रहरी अतिरिक्त दलबल लिएर त्यहाँ पुगेको थियो। प्रहरीले सो अ’प्रेसनका लागि दुईवटा कुकुर समेत प्रयोग गर्यो– एउटा ‘ट्रयाकर’ र अर्को ‘रेस्क्यु’।
अ’प्रेसन टिमसँग सशस्त्र प्रह’रीको लाइभ डिटेक्टर मेसिन र त्यस’सम्बन्धी विज्ञ टोलि पनि थियो, जसले जमिन मुनिको मानिस पनि पत्ता लगाउन सक्ने प्र’हरीको भनाइ। तपस्वी भनेर चर्चित एकजना बम्जनलाई प’क्राउ गर्न बिभिन्न युनिटका गरी १२० प्रह’री सो जंगल क्षेत्रमा पुगेका थिए।
‘पहिलो पटक पक्रा’उ गर्न जाँदा प्रहरीबाट धेरै त्रु’टि भएका कारण बम्जनको आश्र’मस्थलसम्म पनि नपुगी फर्कि’नुपरेको थियो’, अप्रे’सनमा खटिएका एक जना प्र’हरी अधिकारी भन्छन्, ‘त्यसैले, दोस्रो पटक थप तयारी गरेर त्यहाँ पुगेका थियौं।’
प्रह’रीले त्यहाँ पुग्नु पहिले नै बम्जनको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गरिसकेको थियो। मोवाइल सम्प’र्कका आधारमा बम्जन रहेको क्षेत्र सुनिश्चित गरेर प्रहरी त्यहाँ पुगेको हो। त्यहाँको स्थानीय समुदायले बम्जनलाई धर्म’गुरु मान्ने भएकाले उनलाई पक्रा’उ गर्दा प्रहरीमाथि नै आ ‘क्रमण हुनसक्ने आँकलन थियो।
त्यहीअनुसार ह ‘तिया’र सहितको टोली साथ’मै थियो। संभवतः बम्जन निवासमा लामो समयदेखि नबसेकाले हुनसक्छ ट्रयाकर डगले पनि उनको संकेत पाउन सकेन। प्र:हरीको भनाइमा त्यहाँको भौगोलि’क संरचनाका कारण कु’कुरले काम गर्न सकेनन्।
घनाजंग:लभित्र छरिएका संरचना प्र:हरीलाई पत्ता लगाउनै गाह्रो पर्यो। त्यसमाथि गौंडा गौंडामा सञ्चार सेटसहितका बम्जनका बडिगार्ड तैनाथ थिए। ठूलो संख्यामा प्र:हरीलाई देखेपछि उनीहरुले माछा मा’र्न नदिनका लागि आफूहरुले गस्ती गरेको बताए।
सो क्षेत्रमा बम्जनका अनुयायी बा’हेकलाई प्रवेश गर्न दिइँदैन। गस्ती टोली रहेको ठाउँबाट ५ देखि ७ मिनेट पैदल अगाडि बढेपछि प्रहरी एउटा आश्रममा पुग्यो। र, त्यतिनै अगाडि बढ्दा महिला अनुयायीहरु बस्ने आश्रममा।
प्रह’रीका अनुसार त्यहाँबाट थप १० मिनेट अगाडि बढेपछि घोडाको तबेला रहेको स्थानमा पुगिन्छ। त्यसपछि उकालो लागेपछि आउँछ बम्जनका विदेशी अनुयायी बस्ने आश्रम। जंगलभित्र आश्रमका यस्तै बिभिन्न संरचनाहरु छरिएका छन्।
प्रह’रीलाई यहाँभित्रका यस्ता संरचनाहरु पत्ता लगाउनै हम्मेहम्मे पर्यो। बम्जनका लागि सामान ल्याउने लैजाने व्यक्ति प्रहरीले पहिले नै पत्ता लगाएको थियो र उनैमार्फत् बम्जन रहेको स्थानमा पुग्ने प्रहरीको योजना थियो।
बिहान ४ बजेबाट अ:प्रेसन थालेको प्रहरीले ती व्यक्तिलाई ११ बजेमात्रै भेट्यो। सिधै जाँदा थाहा पाउलान् भनेर पछाडीप:ट्टिबाट बम्जन रहेको भनिएको भवनतर्फ प्रहरी अगाडि बढ्यो। करिब २ घण्टा हिंडेपछि बल्ल प्र’हरी त्यो स्थानमा पुग्यो।
त्यहाँ लामोलामो कपाल पालेका, ट्याटू खोपेका पाँचजना युवाहरु भेटिए। कटेजमा बसेका तिनै युवाहरु नै हुन् जसले अन्य व्यक्तिलाई बम्जनसँग भेट गराउँछन्। कसलाई बम्जनसँग भेट गर्न दिने र कसलाई नदिने भन्ने उनीहरुकै हातमा हुन्छ।
आश्रम क्षेत्रभित्र रहेका अन्य व्यक्तिभन्दा उनीहरु फरक थिए। जुडो, कराँते खेल्ने ठाउँ पनि रहेको आश्रमभित्र कपाल पालेका उनीहरु ५ जना मात्रै भेटिए।
‘त्यहाँ भेटिएका एक युवा पहिले गौंडामा बस्थे, अहिले उनले बम्जनको सुरक्षा गर्ने जिम्मा पाएका रहेछन्,’ अप्रेसनमा सहभागी एक प्रहरीले भने। उनीहरुलाई प्रहरीले सोध्यो, ‘बम्जन कहाँ छन्?’ उनीहरुको एउटै जवाफ थियो।
जुन जवाफ प्रह’रीले जंगल प्रवेश गर्ने बेलादेखि नै सुन्दै आएको थियो, ‘हामीलाई केही थाहा छैन। उहाँ त ध्यानमा हुनुहुन्छ। उहाँले दर्शन गर्न चाहेमा मात्रै भेट्ने हो।’ आश्रमका अनुयायीहरुले पनि प्रहरीलाई बम्जनबारे कुनै जानकारी दिएनन्।
एक अनुयायीको भनाइ उधृत गर्दै अप्रेसनमा संलग्न अर्का एक प्रहरी भन्छन्, ‘उहाँ साक्षत भगवान हो, यो श्रृष्टि गर्नका लागि उहाँ आउनु भएको हो। तपाईंहरु पापी मन लिएर आउनु भएकाले भेट्न सक्नुहुन्न।’ उनीहरुले प्रहरीलाई पवित्र मन लिएर आएमात्र भेट्न सक्ने बताए।
‘उहाँ त रुखको टुप्पोमा हुन सक्नुहुन्छ, पानीमा हुन सक्नुहुन्छ, अन्तरध्यान हुनुहुन्छ,’ अनुयायीहरुले प्रह’रीलाई व्याख्या गरे, ‘तपाईंहरु पापी हुनुहुँदो रहेछ, तपाईंहरुलाई २१ दिनभित्रमा पाप लाग्छ, तपाईंहरु राक्षस हो। त्यही कारण उहाँलाई भेट्न सक्नुहुन्न।’
प्रह’रीका अनुसार आश्र’मभित्र ५०–६० जना अनुयायी छन्। अ’प्रेसनको क्रममा प्रहरीले अनुयायी बस्नेदेखि बम्जन बस्ने भनिएको कोठासम्म सबै क्षेत्र खोजतलास गर्यो, कुकुर र उपकरणहरू पनि प्रयोग गरे। तर बम्जन कहाँ छन् भन्ने कुनै सुइँको पाउन सकेन। दिउँसो दुई बजेसम्म केही पत्ता नलागेपछि झण्डै डेढ घण्टा लगाएर छरिएका प्रह’री एक ठाउँ भेला भएर फर्किए।
प्रह’रीको यो अप्रे’सनसँगै बम्जनले प्रयोग गर्ने टेलिफोन नम्बर परिवर्तन भइसकेको छ। बम्जन र उनका सहयोगीले प्रयोग गर्ने १५ वटा मोवाइल नम्बर प्र’हरीले ट्रयाक गरेको थियो। ती नम्बर अहिले प्रयोगमा छैनन्। त्यसो त बम्जनबारे प्रहरी अनु’सन्धान अहिलेलाई थाँति रहेको छ।
अदा’लतले उनको बारास्थित घरमा गत साता अदालतमा उपस्थित हुन म्याद टाँसेको छ। बम्जन आफैं अदालतमा उपस्थित भएनन् भने अदालतको फैसला नभएसम्मका लागि प्रह:रीले प’क्राउ गर्न पाउने छैन। हेरौं प्रह’रीले बम्जनको आश्रममा गरेको अप्रे’सन भिडियोमा:
(उजिर कार्कीले नेपाल खबरको लागी तयार परेको यो सामग्री हामीले साभार गरेका हौ) यो केही अघिको सामग्री पुनः हामीले शेयर गरेका हौ ।
प्रतिकृया दिनुहोस्