Thursday, June 1

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? हेर्नुहोस्

December 18, 2020 5219

नेपाली बजारमा यो साता सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज नेपाली बजार:मा सुनको मूल्य प्रति’तोला ८ सय रु’पैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ ।

सुन

आज नेपाली बजारमा छापा’वाला सुन प्रति:तोला ९४ हजार ३ सय रुपैयाँमा कारो’बार भइ’रहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय ५० रुपैयाँमा कारो’बार भइरहेको महा’संघले जनाएको छ ।

यसअघि आइतबार छापा’वाला सुन प्रतितो’ला ९२ हजार ५ सय रुपैयाँमा कारो’बार भएको थियो । आज चाँदीको मूल्य’पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँ’मा कारोबार भइरहेको महा’संघले जना’एको छ ।

प्रतिकृया दिनुहोस्