Thursday, June 1

बेहुलाले बुलेट बाईकमा बेहुली लिएर घर फर्किए, भिडियो भयो भाईरल (भिडियो सहित)

December 18, 2020 6945

विवाह दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ-आफनै तरिकाले गर्ने गरिञ्छ।

मंसिर भर्खरै सकिएको छ । धेरै युवा युवतीले लगन गाँठो कसेका छन् । रमेश प्रसाईले नन्दा सँग र नायिका श्वेता खड्काले विजयन्द्र सिंह सँग विवाह बन्धनमा बाँधिदा सामाजिक सञ्जाल उनीहरूको विवाहको विवाहको भिडियो ले तताएको छ । उनीहरूको विवाह को भिडियो सबै भन्दा बढी हेरिएको छ ।

 

 

विवाह विभिन्न तरिकाले गरिन्छ । र आफ्नै तरिकाले बेहुली भित्र्याउने गरिन्छ । त्यस्तै एक युवाले बेहुली घर बाट बेहुली लाई आँफैले बाईक हाँकेर बेहुली लाई घर भित्र्याएका छन् ।

उक्त भिडियो कसैले खिचेर सामाजिक सञ्जालमा हाले पछि भाईरल भएको छ । बेहुला बेहुली नेपालको कुन ठाउँमा हुन् भन्ने चाई खुल्न सकेको छैन । उक्त भिडियोमा बेहुली सँगैको बेहुलाको बाईक अग्र स्थानमा देखिन्छ भने अन्य बाईक र गाडी पछाडि देखिन्छन् ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्