अहिले पछिल्लो समयमा सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन। अझ मंसिरको महिना, त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । विशेष गति चिनियाँ भिडियो सेयरिङ एप टिककमा यस्ता भिडियोह’रुलाई दर्शकहरुले लाखौं करोडौं पटक गेरिरहेका छ्न ।
मंसिरको महिना’मै देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । धरानका प्रखर वक्ता रमेश प्रसाईं, समाजसेवी नन्दा सिंह र नायिका श्वेता खड्का’को पनि धुमधाम संगले विवाह गरे । यी वि:वाहहरु लाई धेरै नेपाली जनता’हरुले निकै नै रुचाएका हुन ।
त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन ।मंसिर महिनाभरी विवाहका भिडियोह’रुले सामाजिक संजाल विशेष’गरी टिकटक निकै नै रंगिन भएको छ ।
त्यस्तै, विवाहमा खिर पुरि खाने भन्ने टिकटिक पनि निकै नै भाइरल बन्यो ।अनि बिहेभरी नाचिरहने बेहुलीको भिडियो पनि उत्तिकै भाइरल भन्यो ।
त्यस्तै अर्को भिडियो’लाई पनि टिकटकमा निकै नै रुचाएको थियो । त्यो थियो बेहुली लिन बुलेट बाइ’का जाने बेहुला र जन्तीह’रुको । बेहुली लिनको लागि बेहुला सहित प्राय सबै जन्तीह’रु बुलेट’मा सव्वर भएका थिए ।
उक्त भिडियोलाई टिकटिकभरी सबैले रुचाए’का थिए । उक्त भिडियोलाई अहिले’सम्म ३५ लाख पटक हेरिस’किएको छ भने यसमा ३ लाख ५० हजार जति लाइक, २५ सय कमेन्ट र ५५०० जति त से’यर मात्र रहेको छ । अब प्रस्तुत छ उक्त भिडियो ।
प्रतिकृया दिनुहोस्