Thursday, June 1

ब्रेकिंङ न्युज…प्रधानमन्त्री ओली‌द्वारा संसद् विघटन गर्न सिफारिस

December 20, 2020 790

मन्त्रिपरिषद्को आकस्मिक बैठक’ले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । प्रधान&मन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीस&मक्ष संसद विघटनको सिफा’रिस गर्नुभएकाे हाे ।

बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सि’फारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरि’षद्को आकस्मिक बैठक बोलाउ:नुभएकाे थियाे ।

यसअघि मन्त्रीहरुलाई समेत जानका&री नदिई सरकारले मंगलबार संवैधानिक परिष:द्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेक&पाको बुधबार’को स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

अघिल्लो बैठकमा पनि मन्त्री&हरुलाई समेत थाहा नदिइ प्रधानमन्त्री ओलीले संवैधानिक परिषदस’म्बन्धी अध्यादेश जारी गर्न राष्ट्र’पति समक्ष सिफारिस गर्नुभएकाे थियाे ।

राष्ट्रपति भण्डारी’ले पनि तत्का’लै अध्यादेश जारी गरेकी गर्नु’भएकाे थियाे । तर, नेकपाको बुध’बारको स्थायी कमि’टी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्