बालुवा’टारमा बसेको नेकपाको स्थायी कमिटी’को बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अनु’शासनको कार’वाही गर्ने निर्णय गरेको छ।
आइतबार साँझ बालु’वाटारमा बसेको स्था’यी कमिटी बैठकले संसद् विघटन गर्ने कदम असंवैधानिक र निरंकुश रहेको ठहर गर्दै यस्तो नि’र्णय गरेको हो।
बैठकपछि नेकपा प्रवक्ता नारायण’काजी श्रेष्ठले ओलीको कदमको भ्रत्सना गर्दै अनु’शासनको का’रबाही गर्ने निर्णय भएको जा’नकारी दिए। त्यसैगरी राष्ट्रपतिवि’रुद्ध खेद प्रस्ताव पारित भएको छ।
त्यसै’गरी पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी समि’तिमा ल्याउने निर्णय पनि गरेको छ। आगामी रणनीति र कदमबारे छलफल गर्न सोमबार सं’सदीय दलको बैठक बोलाइएको छ भने स्थायी समिति’को बैठक पनि सोमबार दिउँसो बोला’इएको छ।
बैठकमा बोल्ने अधिकांश सदस्य’हरूले ओलीको कदम गैर’जिम्मेवारपूर्ण र जनादेशको अपमान भएकोले यसले पार्टीला’ई नोक्शानी पुग्ने भन्दै विरोध गरेका थिए। प्रधानमन्’त्रीको गलत सिफारिस सच्चा’उनुको सट्टा हतारमा अनुमोदन गर्ने राष्ट्रप’तिको कदमको भ्रत्स’ना गरेका थिए।
बैठकले ओलीला’ई कारबा’ही गर्ने निर्णय’लाई केन्द्रीय कमिटिमा लैजाने भएको छ। १० गते बस्ने भनेको केन्द्रीय समिति ७ गते नै डाकिएको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्