गत चैत २२ गते कपिल’वस्तुमा कारोनाको आशंका’मा आइसो’लेसनमा भर्ना गरिएका व्यक्तिको सोमबार राति मृ’त्यु भएको छ ।सोमबार राति ८ बजे उक्त व्यक्ति’को मृ:त्यु भएको अस्पतालका मेडि’कल सुपरिटेण्डेन्ट डाक्टर किशोर बन्जाडेले न्यूज २४ लाई जानकारी दिनुभयो ।
ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेको बिजय’नगर गाउपालिका– २ जर्लेयाका ३० बर्षीय भर थरका व्यक्ति’लाई कपिलवस्तु अस्पताल’को आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
बिरामीलाई शुक्रवार शिवराज’नगरपालिकाको चन्द्रौटामा रहेको अस्पताल’बाट रिफर गरी कपिलवस्तु अस्पताल पठाईएको थियो ।‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखि’एको थियो, जस्का कारण बिरामीलाई आइसो’लेसनमा राखेर उपचार जारी थियो’ बन्जाडले भन्नुभयो ।
बिरामीको स्वाब परीक्षण’का लागि आईतावार बुट’वल पठाई’को तर अहिले सम्म रिपोर्ट नआएको पनि डाक्टर बन्जाडेले जानकारी दिनुभयो। कोरोनाको आशंकामा आइसोलेस’नमा राखेर उपचार गरिएको भार पहिलो बिरामी रहेको पनि उहाँले बताउनु’भयो । मृत’क भर एक सामान्य किसान हुन ।
उता जिल्लाका १० पालि’काले तयार गरेको ९ सय ७७ क्वारेन्टाइन बेडमा ६ सय ९१ जनाा रहेको प्रशास’न कर्यालयले जनाएको छ ।जसबाट ९८ जना डिस्चार्ज भई घर गई सकेको छन ।
जिल्लामा ८ आइसोलेसन बेड सञ्चालन गरिएका छन । क्वारेन्टाइन’मा राखिएका मध्ये ९५ प्रतिशत बढी भारतबाट फर्केका छन् । यो खबर न्युज २४ डट कम मा छ ।
प्रतिकृया दिनुहोस्