राष्ट्रपति विद्या’देवी भण्डा’रीले संसद विघटन गरेपछि प्रति’वन्धित नेपाल कम्युनिस्ट पार्टीका म’हासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधान’मन्त्री केपी शर्मा ओलीले फाँसि’वादको सहारा लिएको बताएका छन्।
आइत’बार साँझ एक विज्ञ’प्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनु’पर्ने भन्दै उनले फाँसी’वादको सहारा लिँदै संसद विघटन गरेको दाबी गरेका छन्।
‘नेपाली जन:ताको अग्रगामी एवम् रूपान्त’रणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रि’यावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुस’पैठका कारण पैदा हुने सङ्घर्ष’ले उनीहरूले जतिसुकै शान्ति र समृ’द्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विज्ञ’प्तिमा भनिएको छ‚
‘जनताको शान्ति र प्रगतिको आकां’क्षा पूरा गर्न असफल हुँदा फासिवा’दको सहारा’द्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्वादी तत्वहरूको विश्वव्यापी चरित्र’अनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’
साथै विप्ल’वले लोकत’न्त्रवादी, प्रगतिशील, देशभ’क्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको प्रस्ता’व समेत गरे’का छन्। – सेतो पाटी
पढ्नुहोस् यो विज्ञप्पती :
प्रतिकृया दिनुहोस्