Sunday, June 4

टिक-टक बनाउने क्रममा झोलुङ्गे पुल’बाट खसेर गम्भीर घाइ’ते भएका युवकको मृ’त्यु (भिडियो सहित)

December 21, 2020 3521

दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर ग’म्भीर घा’इते भएका युवकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा तुलसीपुर उपमहा’नगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्र’हरी का’र्यालय तुलसीपुरका डिएसपी शिवब’हादुर सिंहले जानकारी दिनुभयो ।

फोटो – न्युज२४

उप’चारकाक्रममा कोहलपुर मे:डिकल कलेजमा आज बिहान मृ’त्यु भएको हो । शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झो’लुङ्गे पुलबाट टिक-टक बनाउने क्रम’मा उनि खसेका थिए । – न्युज२४ नेपाल

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्