Monday, May 29

सुन बटुल्न २ हजार गाउँलेको दौडा-दौड, आफ्नो क्षेत्र कुर्न बालुवामै बास ! {हेर्नुहोस्}

December 22, 2020 1330

बिहानै शौचा’लय गएका एक एक युव’कको भाग्य त्यति’बेला चम्कियो जब उनले बालुवामा केही चम्किलो वस्तु देखे । त्यो बिहान उनको जीवनमा आ’शाको नयाँ किरण लिएर आए’को थियो ।

भेनेजुएलाको गुआका गाउँको झुपडीमा बस्ने र माछा मार्ने काम गर्ने योलमेन लरेस नामका ती युवकले बालु:वामा देखि’एको त्यो चम्किलो बस्तु निकालेर हेर्दा त्यो भर्जिन मेरीको छवि भएको स्वर्णपदक थियो ।

यो कुरा पूरै समुद्रतटमा रहेको बस्ती’मा फैलियो । त्यसपछि त्यहाँका बासिन्दाहरु सुन खोज्न’का लागि समुद्रकि’नारतिर दौडिए । गुआका गाउँमा अधिकांश माझीहरु माछा समात्ने र त्यसलाई प्याक गर्ने उपकरण लिएर समुद्रकिनारमा बालुवामा सुन पाउनका लागि उत्खनन गर्न थाले ।

गाउँले’हरुलाई फेरि चम’त्कार हुन्छ र सुन पाइन्छ भन्ने लागेको थियो । २ हजार जन’संख्या भएको यो गाउँ’का अधिकांश बासिन्दा यो खजानाको खोजीमा लागे । उनीहरुले पानी’भित्र पनि सुन खोजी गर्न थाले ।

स्थिति यहाँसम्म पुग्यो कि समुद्र’किनारमा आफ्नो केही बर्गफुट क्षेत्रको रक्षा गर्नका लागि उनीहरु त्यहीँ सुत्न थालेका थिए । उनीह’रुलाई बालु’वाको आफ्नो भाग’को क्षेत्रमा कुनै न कुनै रुपमा सुन भेटिने आशा थियो ।

दर्जनौं गाउँले’हरुले कम्तीमा एउटा सुन’को वस्तु भेटेको दावी गरेका छन् । अधिकांशले सुनको औंठी भेटेको बता’एका छन् । रिपोर्टका अनुसार गाउँले’हरुले ती गहना’हरुलाई एउटाको बढीमा १५ सय डलर (१ लाख ७७ हजार रुपैयाँ) सम्ममा बेचेका छन् ।

न्युयोर्क टाइम्स का अनुसार सबैभन्दा प’हिले सुन भेटेका २५ वर्षका लरेसले भने ‘सुन देखेर म हल्लिन ला’गेको थिएँ । म खुसीले रोएँ । यो पहिलो पटक थियो जब मसँग केही खास भएको थियो ।’ घर आएर लरेसले आफ्ना’ ससुरा’लाई यसको जान’कारी दिएपछि यो खबर पूरै बस्तीमा फैलियो ।

लगत्ते गाउँका २ हजार निवासी खजा’ना खोज्न सक्रिय भए । लरेसले पहिलो पटक सुन सेप्टेम्ब:रमा भेटेका थिए । त्यसपछि अहिलेसम्म पनि यहाँ सुन खोज्ने क्रम जारी छ । तर, यो ख’जाना कहाँबाट त्यहाँ आयो भन्ने था’हा हुन सकेको छैन । – डिसीनेपाल

प्रतिकृया दिनुहोस्