December 22, 2020 2156
दागंमा टिकटक बनाउने क्रममा पुलबाट खसेका युवा’को मृ, त्यु भएपछि उनका साथीहरु भा’गेका छन् । २४ वर्षका रमेश थापाको परिवारले टि’कटक बनाउने भन्ने समा’चारमा आप’त्ति जनाएको छ ।
रमेश उक्त दिन साथी’हरुको लहैलहैमा लागेर पुलमा गएका थिए । उनी पुलबाट ख, सेपछि उनीसँग गएका साथी’हरु भागेका थिए ।
रमेश पुलबाट ख, सेको आधा घण्टाप:छि बल्ल अस्प:ताल पुर्याएका कारण रमेशको मृ, त्यु भएको परिवारले आ’रोप लगाएको छ । परिवारका सदस्यले ति सा’थीहरुले तत्कालै अस्पताल लगेको भए रमेशको आज यो अवस्था नआ’उने परिवारले बताएको छ ।
पारिवारिक स्रोतका अनु’सार रमेशसँग टिक:टक बनाउने मोवाइल नै थिएन । रमेशले सो दिन र’क्सी खाएर पुल’मा झु,ण्डि, एको समेत बताइन्छ । हेर्नुहोस् भिडियो
प्रतिकृया दिनुहोस्