Sunday, June 4

रमेश प्रसाईको लामो आयु माग्दै पत्नी नन्दा, हाल्ने बितिक्कै भिडियो भाइरल (भिडियो सहित)

December 22, 2020 7269

आफ्नो बोली’बाटै करोडौं दर्शक तथा स्रोताको मन जितेका रमेश प्रसाइ भर्खरै विवाह बन्धनमा बाँधिएका छ्न । उनले काली:कोट महाबै गाउँपालिका-४ की नन्दा सिंहसँग लग’नगाँठो कसेका हुन् । रमेश र नन्दाको विवाह समारोह धरान नगरपा’लिका-१ स्थित उद्योग बाणिज्य संघको पार्टी प्याले’समा भएको थियो ।

बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारक’र्मीको समेत उपस्थि’ति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवा:ह गरेका हुन् । नेपाली प’रम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समा’रोहमा निकै खुसी देखि’एका थिए ।

स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छिन् । केही वर्ष अघिदेखि उनी काठ’माडौंको चाबहिलमा बालगृह सञ्चालन गरिरहेकी छिन् । नन्दाले १२ जना अनाथ बालबालिकालाई पालन पोषण तथा शिक्षा दीक्षा दिलाइरहेकी छिन ।

यसअघि लाइभ दो’होरी गाएपछि गायिका कल्पना दाहालसँग रमेशको नाम जोडिएको भएपनि कल्पना र रमेश मिल्ने साथी मात्र थिए । उक्त समयमा पनि रमेश र नन्दा गहिरो प्रेम सम्बन्ध’मा नै थिए ।

विवाहपछि नन्दा र रमेश टिक’टिकमा निकै नै छएका छ्न । उनीहरूलाई टिकटि’कमा निकै नै रुचाएका छ्न जसरी उनीहरू’लाई बाहिरी दुनियाँमा रुचाउँछन् । नन्दा र रमेशका भिडियो’हरु अहिले टिकट’कभरी भाइरल नै बनेका छन ।

नवजोडिले पछिल्लो समय टिकटि’कमा तहल्कै मच्चाएको छ । २४ घण्टामै १० लाख भन्दा बढी भ्युज पाएको यस भिडियोमा १ लाख १३ हजार भन्दा बढी त ला’इक नै रहेको छ । त्यस्तै यहाँ ५ सय भन्दा बढी त निकै नै राम्रा राम्रा प्रतिक्रिया रहेका छ। अब प्र’स्तुत छ सोही भिडियो ;

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्