Tuesday, August 3

आमा’लाई परदेशबाट सम्झदै छोराले रूँ’दै दिए यस्तो सन्देश (भिडियो सहित)

December 24, 2020 633

अहिले सामाजिक संजाल टिक’टक सबैका लागि धेरै लोकप्रिय रहेको संजाल हो । साधारण मानिस देखि लिएर चर्चामा रहेका सेलीब्रेटीलाइ पनि अहिले सामाजिक संजाल टिक टकले तानेको देखिन्छ ।

टिक टकको माध्य’मबाट धेरै मानिस अहिले भाइरल बन्दै गएका छन् । त्यस्तै टिक टक बनाउने क्रममा मानिसको मृ’त्यु भएको घट’ना पनि अहिले बाहिर आएको छ ।

सामाजिक संजाल राम्रो संग प्रयोग गर्दा य’सले सबैलाई फाइदा गरेको छ नै तर यसको दुरु’पयोग गरेमा यसले सबैलाई बेफाइदा गरेका घटना’हरु हामी सबैलाई थाहानै छ ।

अहिले च’र्चामा रहेको सामाजिक सं’जाल टिक टक बाट भाइरल भए पश्चात धेरै मानि’सले काम गर्ने राम्रो अवसर पाएका छन् । यसबेला गँगाको पनि टिक टकमा भाइर:ल भएका छन् ।

उनले आफ्नो आमा’लाई आफु परदेश’बाट कोरोनाको ‘कारण नेपाल आउन नपाएको बताउदै अब आए पछी खिर पुरी खाने है भन्दै आखा’बाट आँ’शु झारेको देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ तल क्लि’क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्