Friday, June 9

भ्रष्टचार गरेको भन्दै धुर्मुस र मेयर दाहालवि’रुद्ध अख्तियारमा उ’जुरी , हेर्नुहोस्

February 16, 2020 1982

रामपुर कृषि क्याम्पसको जग्गा अनधिकृत रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ’जुरी परेको दा’बी गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अ’नधिकृत रूपमा विश्वविद्यालयको जग्गाको दु’रुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अख्तियारमा उ’जुरी हालेको दा’बी गरेकी छन् ।

‘देशको सम्पत्तिलाई अ’नधिकृत रुपमा रंगशालाका नाममा जग्गा ह’स्तान्तरण गर्ने काम भयो अख्तियारमा उ’जुरी परेको छ’, बरालले भनिन्,‘पशु अनुसन्धानशाला ना’श गरेर रंगशाला बनाउने कुरा हुँदैन ।’अख्तियारले छा’नबिन नगरे सर्वोच्च अदालतसम्म पुग्ने उनले दा’बी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको का’र्यकर्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला न’ष्ट गरी चर्चा क’माउन खोजेको बरालले आ’रोप लगाएकी छन् । – सीधाकुरा

भिडियो हेर्न यहाँ क्लिकयहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्