Sunday, June 4

आज सुनको मूल्य बढ्यो की घट्यो ? हेर्नुहोस्

December 24, 2020 1175

नेपाली बजारमा आज सुनको मूल्यमा सामा’न्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसा’यी महासंघका अनुसार आज सुन’को मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ ।

छापा’वाला सुन बुधबार प्रति’तोला ९४ हजार रूपैयाँ कायम भए’कोमा आज ९४ हजार १०० रूपैयाँ कायम भएको महा’संघले जनाएको छ । यस्तै तेजाबी सुन ९३ हजार ६०० मा कारोवा’र भइरहेको छ ।

यसैगरी चाँदी’को मूल्य पनि आज बढेको छ । बुध’बार प्रति’तोला चाँदी एक हजार २६५ मा कारोवार भए’को चाँदी आज एक हजार २८० रूपैयाँ कायम भएको महासं’घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्