Monday, May 29

प्रचण्डले छोरी जिताउन नसके’पछि मतपत्र च्यातेर धुजा-धुजा पार्न लगाउनुभयो: प्रधानमन्त्री ओली

December 30, 2020 1636

नेपाल कम्युनिस्ट पा’र्टीका अध्यक्ष एवं प्रधान’मन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्र’चण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजा’धुजा पार्न लगाएको आरो’प लगाएका छन्।

बबरमह’लस्थित एक ब्यांकेटमा बुधबार आयो’जित राजधानीमा उपलब्ध सुदूरपश्चिमका नेता तथा कार्यक’र्ताको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘प्रचण्डले कांग्रेस’सँग मिलेर पनि छोरी जि’ताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,

‘ उनले भने, ‘हामी मिलौं। हाम्रा संवि’धानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भए’पछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ।’

यो एक’ता लामो समयसम्म नटि’क्नुको कारण प्रचण्ड स्वयं भएको उनको आरो’प थियो। – सेतोपाटि

प्रतिकृया दिनुहोस्