मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपूर्ण उप’लब्धी हासिल हुनेछ । व्यापार व्या’वसाय फस्टा’एर जानेछ भने लगानीमा अवसर आउ’नेछन् । खनिज पदार्थ तथा बिला’शी बस्तु व्यापा’रको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका तित्तताहरुलार्ई चिर्दै बिश्वासबो बाता’बरण सिर्जना गर्न सकिनेछ । अध्ययनमा उल्लेख्य सुधार हुने तथा नतिजामो नजिक पुग्न स’किनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्याव’सायमा प्रशस्त आ’म्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राज’निति तथा समाज’सेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्या’पनमा चाहे’जस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्य’ता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सह’योग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खान’पान तथा बाहिरी बाताब’रणको ख्याल नगरे स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाई अरुदिन भन्दा खस्के’र जानेछ । माया प्रेममा अबिश्वास सिर्जना भई छुट्टिनु पर्दा मन खिन्न हुनेछ । काम’को लागि लामो तथा छोटो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्ने तथा बिदेशी सा’मानको व्यापार व्याव’सायमा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढा’ई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त’ हुनेछ । माया प्रेमको डोरो कसि’लो भएर जाने तथा दाम्प’त्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेज’स्तो प्रतिफ’ल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुरा’ना कामहरु फत्ते हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिशिष्ट व्याक्ति’हरु सँग सन्तुलित व्याव’हार गर्नु’होला सामान्य बिवाद हुँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको सम’र्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । अग्रजह’रुको सुझाब’लाई सिरो’धार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्या’पारमा प्रशस्त समय दिएमात्र आ’र्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाईको सन्द्र’र्भमा लामो दुरियो यात्रा हुनेछ भने धा’र्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राज’निति तथा सामाज’सेवामा ज’नताको भनेज’स्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरह’का मानिस’बाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । पढाइ लेखा’इमा मन जाने तथा नति’जा आफैतिर आकर्षित गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आर्थिक अवस्था’ कमजोर रहने हुनाले व्या’पारमा लगानि गर्न सकिने अवस्था रहने छैन । माया प्रेममा एक अर्का’लाई बुझ्न नसक्दा मनमु’टाब बढ्नेछ । सवा’रि साधन तथा भौति’क बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । खा’नपान तथा मौषको ध्यान नदिदा स्वास्थ्य सम्ब’न्धि समस्या आउने योग रहेकोछ । तर’पनि रिसर्च पर्स’नको लागि भने समय उत्तम रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धि’हरुलाई किनारा लगाउदै उत्कृष्ट नति’जा हात लाग्नेछ । जीवन साथिको सह’योेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृ’द्धिको बा’टोमा लम्कन सकिनेछ । माया’प्रेममा गर्ने जोडि’हरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोग’बाट असिमित आव’स्यक्ताहरु पुरा गर्नसकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) मामा तथा माव’लि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमु’टावको अवस्था सिर्ज’ना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्याल’यसँग सम्ब’न्धित काम गर्दा ध्यान दिनु’होला अनाब’स्यक मुद्दा मामिला आईलाग्नेछन् । खान’पानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धि’क कार्यमा सह’भागि भई बौद्धिक तथा प्राज्ञिक ब्या’त्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धा’नको क्षेत्रमा सका’रात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेम’मा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भाव’नात्मक सहयोग हँुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमा वा आमा सोसर’हका मानिसको सल्लाह तथा सुझाब’लाई शिरोधा’र्य गर्दै अगाडि बढ्न सके उपल’ब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्या’वसायमा लगानि ब’ढाई मनग्गे आम्दानि गर्न सकि’नेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङ’गमा खुलेर रम्ने समय नरहे’कोले ध्यान दिनुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमे’किसँग कुनैपनि कारो’बार गर्दा ध्यान दिनुहो’ला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्याव’सायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनो’बल क’मजोर रहनेछ ।
लेखन तथा सा”हित्यमा सुरु गरिएका काम’हरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्त’म नहुन सक्छ । यात्रा हुने भएपनि यात्राका क्रममा दुख हुन सक्छ ध्यान दिनुहोला ।
प्रतिकृया दिनुहोस्