Thursday, June 1

लाइसेन्सका लागि अनलाइन फाराम खुल्यो, कहिले देखि कहिले सम्म ? थाहा पाउनुहोस्

December 31, 2020 2005

बागम’ती प्रदेशमा सवारी’चालक अनुमति पत्र (लाइसेन्स)को अन’लाइन फारम भर्ने सेवा बिही’बारदेखि सुरु गरिएको छ ।

बागमती प्रदेशका याता’यात सेवा कार्याल’यले प्रदेशको १३ वटै जिल्लामा सवारीचा’लक अनुमति पत्र (लाइसेन्स)को अनला’इन फारम भर्ने सेवा बिही’बारदेखि सुरु गरेको हो ।

काठमाडौँ उपत्य’कासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछाप’लगायत जिल्ला’मा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारी’चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा बिही’बारदेखि सुरु गरिएको भएको र यसलाई निरन्तता दिइने बागमती प्रदेश यतायात सेवा कार्याल’यका प्रमुख भक्तब’हादुर भण्डारीले बताए ।

केही महिना’अघि प्रदेश’को केही जिल्ला’बाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लि’खित परी’क्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थी’समेतलाई मौकाको ट्रायल परी’क्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइ’रहेको बताए ।

उनका अनु’सार केही महिना’अघि लकडाउ’नका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गते’सम्ममा सञ्चा’लन हुने पनि जान’कारी दिएका छन् । अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्