Friday, January 22

कोरोना संक्रमित नेपाली भारतको अस्पतालबाट फरार, नेपाल पस्न सक्ने (भिडियो सहित)

April 7, 2020 1276

भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपाली अस्पताल’बाट भागेर नेपाल छिरेको आशं’का गरिएको छ ।

दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका ज’माती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पता’लबाट उपचारकै क्रममा फरार भएका छन् । उनी अस्पतालबा’ट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।

उनी अस्पताल’बाट फरार भएप’छि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समा’चार सम्प्रेषण गरिरहेका छन् । अस्पता’लबाट फरार भएका उनीबाट थप संक्र’मण फैलाउन सक्ने भन्दै समाचार दिइरहेका छन् ।

उनले धेरै जनाले कोरोना संक्रमण फै’लिन सक्ने आंशका गरिए’को छ । यसतर्फ सीमा क्षेत्रमा खटि’एका सुरक्षाकर्मी र अन्य अधिकारी सचेत रहनु पर्ने आवाज उठि’रहेको छ । सामाजि’क सञ्जालमा उनको नाम र तस्बिर पोष्ट गरेर ‘देखेमा प्रहरीलाई खबर गर्नू’ भनेर उल्लेख गरिएको छ ।

उक्त भेलामा तीन हजारभन्दा बढी मुस्लिम प्रतिनि’धि सहभागी भएका थिए । जसमा नेपाली २० भन्दा बढी सहभागी भएका थिए । – ताजाखबर बा ट

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्