भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपाली अस्पताल’बाट भागेर नेपाल छिरेको आशं’का गरिएको छ ।
दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका ज’माती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पता’लबाट उपचारकै क्रममा फरार भएका छन् । उनी अस्पतालबा’ट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।
उनी अस्पताल’बाट फरार भएप’छि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समा’चार सम्प्रेषण गरिरहेका छन् । अस्पता’लबाट फरार भएका उनीबाट थप संक्र’मण फैलाउन सक्ने भन्दै समाचार दिइरहेका छन् ।
उनले धेरै जनाले कोरोना संक्रमण फै’लिन सक्ने आंशका गरिए’को छ । यसतर्फ सीमा क्षेत्रमा खटि’एका सुरक्षाकर्मी र अन्य अधिकारी सचेत रहनु पर्ने आवाज उठि’रहेको छ । सामाजि’क सञ्जालमा उनको नाम र तस्बिर पोष्ट गरेर ‘देखेमा प्रहरीलाई खबर गर्नू’ भनेर उल्लेख गरिएको छ ।
उक्त भेलामा तीन हजारभन्दा बढी मुस्लिम प्रतिनि’धि सहभागी भएका थिए । जसमा नेपाली २० भन्दा बढी सहभागी भएका थिए । – ताजाखबर बा ट
प्रतिकृया दिनुहोस्