Sunday, June 4

आज पुष १७ गते शुक्रबारको राशिफल हेर्नुहोस्

January 1, 2021 1444

मेष – खानपान तथा मौस’मको ख्याल गर्नुहोला, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहलहैमा लागेर आफ्नो संस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेको छ । अध्य:यनमा अली बढी समय ख’र्चिय नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । तरपनि पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैयाँ पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढा’उन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ तथा छि’मेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरो’धहरुको सामना गर्नुपर्नेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धो’का तथा विश्वासघात हुनसक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसा’यमा लगानी गर्नको लागी केही समय पर्ख हेरको रणनीति अपनाउनु नै हितकर हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मि’ठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमा’ईलो गर्दै दिन कटाउन सकिनेछ । बोलीको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङ्गमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नीबीच मा:याको डोरो कसिलो भएर जानेछ । फेस’नेवल तथा विलाशी सामा’नको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपा’ईंकै पोल्टोमा पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाज’सेवामा सम्मानजन’क स्थान पाउन बढि नै मिहि’नेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवा’द बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिने’छन् । व्यापार व्यावसा’यमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्काबीच म’नमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरु’भन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेर’को रणनीति अपना’उनुहोला । माया प्रेममा अरुको नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नी’बीच अविश्वास बढ्ने योग रहेको छ । खान’पानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्ब:न्धि सामान्य समस्या आउनेछ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)- विद्यामा अरुलाई पछी पारेर अगाडी बढ्ने समय रहेको छ । स्वास्थ्य सम्बन्धि सानातिना समस्याले सताउने हुँदा बाहिरी वाता’वरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन क’सिलो हुनुका साथै दाम्पत्य जीवन सुखी रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्ब’न्धित वस्तुहरु जस्तै – धातु तथा पानी’सँग सम्बन्धित वस्तुहरुको कारो’बारबाट फाईदा हुनेछ । दाजुभाइ तथा आफन्त’जनबाट आर्थिक सहयोग प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मानसम्मान तथा इज्जत प्रति’ष्ठामा दाग लाग्न सक्छ, काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानसिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छन् । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसा’यमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । तरपनि अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरीको यात्रा तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – सुरु गरिएका सामाजिक कामहरु स’मयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । व्यापार व्याव’सायमा थोरै लगानी गर्दा पनि मनग्गे आर्जन गर्न सकिनेछ भने स’मयले साथ दिने हुँदा पढाइ लेखा’इमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अ’नुसन्धा’नमा समय लगानी गर्नेह:रुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्याव’सायमा भनेजस्तो आम्दा’नी नहुने तथा घर परिवार तथा पती पत्नीबीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचना’हरु बहिरिने हुँदा इज्जत प्रति’ष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वा’सन बाँड्हरु धेरै भेटि’नेछन् । स्वा’स्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्प:र्धामा अरु’भन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पति पत्नीका साथ रमाईलो व्यावसा’यीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौति’क सम्पत्ति जोड्ने योग रहेको छ । पढाइ लेखाइमा अरु’भन्दा अगाडी तपाईं’को नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रेम’को गाँठो मजबुत भएर जानेछ भने दाम्प’त्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विला’सी जीवन’यापन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सानातिना का’ममा समय व्यतित हुँदा महत्व’पूर्ण का’महरु थाती रहनेछन् । विवाद तथा प्रतिस्प’र्धामा सामेल नहुनुहोला, समय मध्यम रहेको छ । काम गर्दा ख्याल गर्नुहोला, काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्काला’ई विश्वास गर्न नस:क्दा टाढिनु पर्ने बाध्य’ता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले केहि दिन’को लागि पछि सार्नु उपयु’क्त हुनेछ । पढाइ ले’खाइमा समय दिएपनि भने’जस्तो नतिजा भने आउने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाइ ले’खाइमा ध्यान जानेछ भने वित्तिय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न स’किनेछ । माया प्रेमका कोपिला फक्र’नेछन् भने छोरा छोरीको काम’देखि प्रशन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोत’हरु बढा’उन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भा’वना रहेको छ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । वौद्धिक’ताको प्रयोग गरी विशिष्ट व्यक्तिह’रुलाई बसमा पार्न ‘स’किनेछ ।

प्रतिकृया दिनुहोस्