Saturday, October 16

सुनको मूल्य बढ्यो , तोलामा कति पुग्यो ? हेर्नुहोस्

January 1, 2021 1158

आज सुन तोलामा चार सय रुपैयाँ बढेको छ। नेपाल सु’नचाँदी व्यवसायी महा’संघका अनुसार शुक्र’बार सुन ९४ हजार ५ सय रुपैयाँमा कारो’बार भइराखेको छ।

सुन बिहीबार तो’लामा एक सय रुपैयाँ घटेको थियो। बिही’बार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारो’बार भएको सुन शु’क्रबार चार सय बढेको हो। यो साता’को पहिलो दिन आइतबार सुन तोला’को ९४ हजार २ सय रुपैयाँमा कारो’बार भएको थियो।

सोम’बार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँ’मा कारोबार भएको सुन मंग’लबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भए’को थियो।

प्रतिकृया दिनुहोस्