Thursday, June 1

यस्ता रोगबाट बच्न बिहान खाली पेटमा लसुन, यी समस्या भएकाहरुले भने खान हुँदैन लसुन

January 2, 2021 5640

नेपाली खानाको स्वाद बढाउनका लागि लसु’नको प्रयोग गर्ने गरिन्छ । लसुनको पा’तदेखि यसको केस्रासमेतले तरकारीको स्वाद बढाइदिन्छ । यसको सुग’न्धले समेत तरकारीलाई थप स्वादिष्ट बनाउँछ । लसुनमा पाइने एलिसन र एजोइन साथै आर्गो’सल्फर यौगि’कका कारण शरी’रालाई मजबुत बनाउँछ .

लसुनलाई तर’कारीको स्वाद बढाउनका लागि मा’त्रै होइन यसको सेवनले लामो समय’सम्म औषधि’को रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग बिहान गर्दा सबैभन्दा बढी उप’योगी हुन्छ ।

कसरी खाने ?
लसुनको दुई वटा केस्रा लिएर त्यसको बा’हिरको बोक्रा फाल्ने र थिचेर खाली पे’टमा पानीसँग खाने । खाली पेटमा दुई केस्रा’भन्दा बढी लसुन खानुहुँदैन । तर, तपाईंमा वाकवा’की लागेमा, कब्जियत भएमा लसुनको सेवन नगर्नुस् । गर्भव:ती महिला, बच्चा, मधुमेह, न्यून रक्तचाप र स्तनपान गराइरहेकी महि’लाले पनि खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

के छ फाइदा ?
काँचो लसुन मुख गन्हा’उने र पेटमा जलन पैदा गर्ने कारक तत्व बन्न सक्छ । तर यसको सेवनले रोग प्रतिरोधात्मक क्ष’मतामा वृद्धि गर्छ । यसमो क्या’लोरीको मात्रा कम र भि’टामिन सी, भिटामिन बी६ र म्याग्नी’जले भरपुर हुन्छ ।

यसमा भएको सल्फर यौगि’कका कारण यो निकै फाइदाजनक हुन्छ । लसुन चपाउने, काट्ने र थिच्ने समयमा यसमा भएको यौगिक निस्किन्छ । र उक्त यौगिक पाचन नली हुँदै शरी’रमा प्रवेश गर्छ । शरीरमा प्रवेश गरेपछि लसुनमा भएको यौगि’कले बायोलोजिकल प्रभाव पार्छ ।

रोग प्रतिरो’धात्मक क्षमता बढाउन- दिनमा ४ देखि ५ केस्रा लसु’नको सेवनले रोग प्रति’रोधात्मक क्षमता बढाउँछ । चिसो मौस’ममा यसको सेवन अत्यन्त जरुरी हुन्छ । यसमा भएको यौगिक र स्वतन्त्र रेडिकल्स र रोगको कारण बन्ने विभिन्न प्रकारका जिवा’णुसँग लड्न मद्दत गर्छ । थिचेको लसुनमा एलि’सन हुन्छ जसले स्वा’स्थ्यमा आन्तरिक रक्षा तन्त्र बढाउँछ ।

पेटको स्वास्थ्यका लागि – पेट स्वस्थ हुनु र मोटोप’नमा कमी आउनु दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् । आन्द्रामा राम्रो ब्याक्टे’रियाको संख्यामा कमी गर्न लसुन निकै फाइदा’जनक हुन्छ । पेटसँगस’म्बन्धित विभिन्न सम’स्या कम गर्न लसुनको प्रयोग गर्नुपर्छ ।

शरीर’लाई डिटोक्स गर्न
काँचो लसुन’को सेवनले शरीर’लाई डिटोक्स गर्छ । काँचो ल’सुनले शरीर’बाट टोक्सिन्स निकाल्छ । लसुनमा हुने सल्फा’इड्राइल यौगिकले शरीरमा भएको दु’षित अंश हटाएर मधुमेह, डिप्रेशन र क्यान्स’र जस्ता सम’स्या हुनबाट बचाउँछ ।

छा’लाका लागि फाइ’दाजनक
सुख्खा छाला र चिलाउने सम’स्यामा लसुन फाइजनक हुन्छ । खाली पेटमा लसु’नको सेवन गर्दा कोमल छाला र सफा छा’ला बनाउँछ । – रातोपाटी

प्रतिकृया दिनुहोस्