महि`लाहरुले खित्का छाडेर हाँसेको पुरुषले मन परा`उँदैनन् । कुनैपनि महिलाले जव आफूले गरेका गल्ती लुकाउन हाँसेर टार्ने प्रयास गर्छन भने त्यो बेला पुरुषहरुलाई रिस उठ्ने गर्छ ।
कुनैपनि महिलाले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानि`सहरुले कसरी लिन्छन् जस्ता कुराहरु बार`बार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई यस्तो बानी मन पर्दैन ।
महिला`हरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् ।उनीहरु कुनै पुरुष’सँगको भेट’घाट या बाहिर कतै गएर आए`पछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइ’हाल्छन् । जुन बानी पनि पुरुष’लाई पटक्कै मन पर्दैन । आवश्यक्ता भन्दा बढी मेकअप गर्ने महिला`हरु पनि पुरुषले मन पराउँदैनन ।
महिलाहरु सरस`फाइमा विशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनावश्यक सर`सफाइका काममा लागेर पुरुषलाई स`ताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराब गराउँछ ।
महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् । यो वानी पनि पुरुषले मन पराउँदैनन् ।
महिलाहरु यदि कसैले उनीहरुको इच्छा`विपरितको काम गर्न खोज्यो भने उल्टो प्र`तिक्रिया दिने स्वभावका हुन्छन् ।
उनीहरु त्यस्तो बेला आफूलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्र`भित्रै जल्छन् । यस्तो वानी पनि पुरुषले फिटिक्कै मन पराउँदैनन्।
प्रतिकृया दिनुहोस्