January 3, 2021 927
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरा’लाका दाजु निरञ्जन कोइरालाकाे नि’धन भएकाे छ। भारतकाे नयाँ दिल्लीमा बसाे’बास गर्दै आएका कोइराला विगत केही सम’यदेखि अस्व’स्थ थिए।
दाजुकाे नि’धनबाट आफू स्त’ब्ध भएकाे र अभिभा’वकविहीन भएकाे शेखरले सामाजिक सञ्जा’लमा उल्लेख गरेका छन्।
को’इराला विगत एक महिनादेखि नयाँ’दिल्लीको म्याक्स अस्पतालमा उपचा’ररत थिए। दाजु बि’रामी परेपछि शेखर गत पुस १४ गते नयाँ’दिल्ली गएका थिए। उनी अहिले पनि नयाँ’दिल्लीमै छन्। निरञ्ज’नका दुई जना छोरा छन्। उनकी श्रीमतीको यस’अघि नै नि’धन भइसकेको छ।
प्रतिकृया दिनुहोस्