Monday, May 29

पूजा र आकाशको यो भिडियोमा के छ त्यस्तो ? हाल्ने बित्तिकै भयो भाइरल (भिडियो सहित)

January 4, 2021 21493

इन्ट’रनेट प्रयोग गर्ने हरेक उमेरका मा’निसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवा’जमा ओठ चलाएर १५ से’केण्ड सम्मको आफ्नो भि’डियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

बाइट डान्स नाम’क कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टो’बरमा टिकटक अमे’रिकामा सबैभन्दा धेरै डाउ’नलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय sh’ort vi’deos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइ’लबाट छोटा छोटा भिडियो बनाउने कुनै साधा’रण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन ।

चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरि’रहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्ड’मा दुनि’याँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपा’ईंको जीवन अझै रोमा’ञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडि’योमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिक टकका केही खास तथ्य

-टिक टकबाट भि’डियो बनाउँदा तपाईंले आफ्नो आवा’जको प्रयोग गर्न सक्नुहुन्न । केवल आवाज अनुसार ओठ च’लाए (लिप सिङ्क गर्नु) पुग्छ ।

– जसरी फेस’बुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोग’कर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरि’फाइड अका उन्टवाला प्रयोग’कर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

-जस’लाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अका’उन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडि’यो कतिले मन पराए अर्थात् कति मुटु आ’कारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकट कका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानि’सहरुको प्रतिभा देखा’उने तथा मनोरञ्जन गर्ने निकै राम्रो मा’ध्यम बनिरहेको छ ।

कतिपय मानि’स यसको माध्य’मबाट आफ्नो अभि’नय इच्छा पूरा गरिर’हेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमा’इरहेका छन् ।

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरे’सँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे ख टाउँदछन् । आम रुपमा यस्ता मानिस’हरुलाई भर्ती गरिन्छ’ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनी’हरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकट’कमा हाल्नुपर्दछ र यसका लागि उनीह’रुलाई केही पैसा प्राप्त हुन्छ ।

साथै संघर्ष’को सुरुवाती चरणमा रहेका सेलि’ब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कला’कारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ क’म्पनी तथा एपको प्रचार’प्रसार पनि हुन्छ ।यस’बाहेक कम्पनी तथा साधारण प्रयोगक’र्ताका लागि आम्दा’नीको छुट्टै मोडेल पनि हुन्छ ।

यदि कसैले आ फ्नो भि’डियोमा कोका’कोलाको बोतल देखाउँदछ वा कुनै स्याम्पुको बोतल देखाउँदछ भने भिडियोको लोक’प्रियताको आधारमा ब्राण्ड प्रवद्र्ध’नको माध्यमबाट सम्बन्धित कम्प’नीमार्फत एप निर्माता र भि’डियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ ।

भिडियोको भ्यूज, लाइक, कमेन्ट र शे’यरको अनुपा’तमा टिकटक प्रयो’गकर्ताको कमाई तय हुन्छ ।विज्ञ’हरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेज’मेन्ट तथा अन्तर’क्रियामा धेरै ध्यान दिने ग’रेका छन् । अर्थात् तपाईंको भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्र’तिक्रिया जनाए त्यस आ’धारमा प्रयोगकर्ताको कमाइ बढ्दछ ।

हामीले माथि टिक टक को बारेमा विस्तृत जानकारी पस्केका छौं , अब पूजा र आकाशको रमाइलो टिकटक भिडियो हेर्नु`होस् …

प्रतिकृया दिनुहोस्