Monday, May 29

अनिताको अ’प्रेशन हुन नसकेपछि भाबुक हुदै बिनोद मिडियामा,डाक्टरले फर्काइदिए (भिडियो सहित)

January 4, 2021 934

सामाजिक संजाल’बाट सबैको मन जितेकी टिक टक बाट पनि उतिकै चर्चामा आएकी अनिता खड्काको अ’प्रेशन असफल भए’को छ।उनि बिग’त लामो समय देखि अस्पता’लमा भर्न भएका थिइन।

भगवान जस्तो श्रीमान पाएकी अनिता’को उक्त अप्रे’शन अ’सफल भए’पछि निकै भा’बुक हुदै उनको श्रीमान बिनोद मिडियामा आएका हुन्।डाक्टरले यो पटक अप्रे’शन हुन सक्दैन भनेपछि बिनोद दु’खित भएका हुन्।

बिगत केहि बर्ष दे’खि अस्पता’लको बेडमा जीवन संग लडा’ई गरि’रहेकी अनिताको अबस्था झन् नाजु’क भएप’छि विनोदलाई त’नाब थ’पिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्व’स्थ हुन् सकेकी छैनन् उनको घाटी:को ठुलो अ’प्रेशन हुन नसकेको हो यो पटक।

अझै अप्रे’शन गर्न समय लाग्ने भएपछि बिनोद नि’राश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागे’पछि बिनोद निरा’श हुदै उनको उप’चारको लागि भए पनि खर्च जुटाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनि’तालाई छाडेर गाउँ जादै छन बिनोद।हेरौ यो भिडियो :

यहाँ तल क्लि’क गरि भिडियो हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्