Sunday, June 4

आफ्नै आँखा अगाडी बाघले आमालाई लगिरहँदा पनि मैले केहि गर्न सकिन, छोरा रुँदै आए (भिडियो सहित)

January 5, 2021 10058

बर्दिया राष्ट्रिय निकुञ्जमा शनि’बार मोटरसा’इकलबाटै पाटे’बाघले झम्टेर लगेको महिलाको श,व भेटिएको थियो ।

शुक्रबार राति पूर्व बाँकेको कोह’लपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरालाई पूर्वपश्चिम राजमार्ग’अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज’क्षेत्रमा मोटर’साइकलमा बाघले झ,म्टिएर थापालाई घि,सार्दै लगेको थियो ।

पाटेबा’घको आ,क्रमणमा परी महिलाको ज्या,न गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको सम’यमा साइकल र मोटर’साइकल चलाउन रोक लगा’इएको छ ।

जनावरको आ,क्रमणबाट हुने सम्भावि’त जो’खिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसा’पानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा समेत रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राज’मार्गमा पाटेबाघको चहल’पहल बढेकाले सुरक्षित रहन’को लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

मोटरसाइकल चलाइरहेका छोरा’लाई सामान्य चो, ट लागेको थियो । बाघले आ,क्रमण गरेको खबर पाएलगत्तै निकुञ्ज’को टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गर्दा मृ,ताअवस्थामा फेला पारे’को बर्दिया निकु’ञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु’प्रसाद श्रेष्ठले बताएका थिए ।

जिल्ला प्र’हरी कार्यालय बर्दियाका एक प्रह’रीले शनिबार मध्यान्ह १२ बजेतिर थापाको श,व घ,टनास्थलनजिकै फेला परेको बताए । ‘घ,टनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको श’व फेला परेको थियो’ ल। ‘बाघले अ,नुहार र दुबै पिडौ’ला खा,एको थियो। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा श’व फेला परेको थियो ।

घ,टना घटेको ३ दिनपछि उनका छोरा पहिलोपटक मिडि’यामा आएर घ’टनाको सम्पुर्ण कहानी भनेका छ न । अब प्रस्तुत छ तीनै मृ,त महिलाका छोरा संग गरिएको अन्तर’वर्ता ।

भि,डियो हेर्न यहाँ तल क्लि,क गर्नुहोला ।

प्रतिकृया दिनुहोस्