Thursday, June 1

टाउको नभएकाे मानिस एक्कासी सडकमा हिँड्न थालेपछि…(भिडियो हेर्नुहोस)

January 6, 2021 50287

सामाजिक सञ्जालमा कैयौं भिडियो भाइ’रल हुन्छन् । केही भिडियो त यस्ता हुन्छन् कि मानि’सहरु त्यसलाई देखेर त्रसि:तसमेत हुन्छन् ।हालै एक यस्तै भिडियो युट्युवमा शेयर भएको छ ।

जहाँ एक टाउको का’टिएका मानिस सडकमा आरा’मले घुमिरहेका छन् ।यस भिडियोलाई अन्य सामा:जिक सञ्जालमा पनि शेयर गरिएको छ ।

सडकमा निकै ट्रा’फिक भए पनि यी व्यक्ति बिना टाउको आरामले बाटो काटिरहेको देख्न सकिन्छ । उनले ज्याके’ट लगाएका छन् भने टाउको देखिँदैन । हातमा रातो रंगको झोला समा’तेका छन् ।

तर, सडकमा हिँडि’रहेका व्यक्तिहरुले भने कुनै प्रतिक्रिया जना’एका छैनन् । किनकी सबै काममा व्यस्त भए:काले टाउको नभए’का मानिस’तर्फ कसै:को ध्यान गएको देखिँदैन ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्