Thursday, March 23

पाथिभारा माताको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

April 8, 2020 1932

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवा’दमा सामेल नहुनु होला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । विद्या तथा प्रतिस्प’र्धामा अरुभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला ।

आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेकोछ । वाता’वरण तथा सरसफा’इमा ध्यान दिनुहोला । भिडभा नीडको यात्रा नगर्नु नै राम्रो रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरमै बसेर गरिने अध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमा:इलो यात्रा हुनेछ । सबैको सह’योग पाइने हुनाले काम गर्न जोस जागर आउँनेछ ।

सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । तरपनि वाहिरी वाता’वरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विद्यामा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाज’सेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनता’सँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ ।

आमा तथा आफन्तबाट सकारात्म’क सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । तरपनि वाहिरी वाताव’रणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला ।

स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालति पक्रियामा सामेल नहुनु होला तपा’ईको पक्षमा निर्णय नआउन सक्छ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) तार्किक क्षमता’मा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ ।

प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृढ भएर जानेछ । तरपनि वाहिरी वातावरणको तथा सरस’फाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्।

आशा देखाउने’हरूको भरपर्दा धोका पाइनेछ। चुनौ’तीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थिति’सँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरु कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मा’नमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

शरिरमा आलश्य’ता बढेर जानेछ भने भौतिक तथा विलाशी बस्तु हराउन सक्छ ख्याल गर्नुहोला । वाहिरी वातावरण तथा सरस:फाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबीचको सम्बन्धमा सुधार भएर जानेछ । दाजु’भाइले तपाईको काममा आर्थिक सहयो’ग गर्ने हुनाले मन प्रसन्न रहनेछ ।

इच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् । दिगो काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ । तरपनि वाहिरी वाताव’रण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभा’वले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ ।

आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यावस्था’पन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहे:कोछ । वाहिरी वाताव’रण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माता पिताको धन तथा सम्पति प्रयोग गर्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

घरमै बसेर गरिने अ’ध्ययनले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिह’रूलाई किनारा लगाउँ दै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज’सेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ । तरपनि सरसफाइमा ध्यान दिनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपिन तथा बाहिरी वातावरणकाे ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

व्यापार व्यव’सायमा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जी’वनमा घटपट आउनेछ । वाहिरी वातावरण तथा सरस’फाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रतिस्पर्धिहरूकाे अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन’साथीसँग मनमुटाब सिर्जना हुने सम्भावना रहेकोछ ध्यान दिनुहोला ।

माया प्रेममा मनमुटाब सिर्जना हुने तथा अग्रजसँग राज बाजझिनेछ । सोख तथा विलाशी’ताले खर्च बढाउनेछ भने आम्दा’नी कम हुनेछ । असम्यम् व्यबहारले सम”स्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

प्रतिकृया दिनुहोस्