Sunday, June 4

“आइपरे यु’द्ध त ल’ड्न सकिन्छ, राजनीति त के हो र” – रवि लामिछाने (भिडियो सहित)

January 6, 2021 4581

केही समय अघि एक हेल्थपोस्ट शिलान्यास कार्यक्रमका क्रम’मा चर्चीत पत्रकार तथा सिधा कुरा जनता संग’का प्रस्तोता रबि लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्दै देशमा भइरहेको फोहोरो राज’नीतिकलाई अ”न्त्य गर्नु पर्ने तथा आ’इपरेको खण्डमा आफुले देशका लागि यु: द्ध गर्न परे पनि पछि नहट्ने बताएका छ्न ।

र आफु भविस्य’मा राजनी’तिकमा जान कुरा पनि कुनै ठुलो कुरा नभएको बताएका छन्। कतिपयले सामाजिक संजालमा लेख्दै भन्छन्; अब दुई वर्ष कुर्नुपर्ने चुनाव अब सम्भव त चार महिनामा हुँदै छ । चुनाव उठ्नुस जीत तपा’इँकै हुनेछ ।” जस्ता प्रति’कियाहरु रवि लामिछा’नेको पक्षमा आइरहेका छ्न ।

त्यस्तै प्रखर वक्ता रमेश प्रसा’इले भनेका छ्न कि, “देशमा भइरहेको ब्यति’तीको बारेमा बोलेर मात्र पनि हुँदैन त्यसलाई स’माधान गर्न सक्ने आँट पनि हुनुपर्छ । त्यो क्षमता बनाई आफू रास्ट्र’को जिम्मेवारी पद’सम्म पुग्नु जरुरी छ । ”

यो भनाई उनेले एक्सन नेपाल अनला’इन टेलिभिजन युटुब च्यानल मार्फत रवि लामिछानेलाई भेटे’को केही दिनमा भनेका थिए ।त्यस’कारण अब कुनै पनि बेला रवि लामिछाने राजनीतिमा नआउलान भन्न सकिदैन । अब प्रस्तुत छ भिडियो समा’ग्री

भि’डियो हेर्न यहाँ थिच्नु’होस् ।

प्रतिकृया दिनुहोस्