January 6, 2021 1721
स्थानीय ब’जारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले उका’लो लागेको छ । पछिल्ला दिनमा ल’गातार उकालो ला’गेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।
प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापा’वाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ ।
यस्तै तेजाबी सुन मङ्गल’बार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धा’रण भएको छ । यसै’गरी चाँदीमा भने प्र:तितोला रु पाँचले उकालो लागेको छ ।
प्रति’तोला रु एक हजार ३३५ मा मङ्ग’लबार कारोवार भएको चाँदी आज भने प्रति’तोला रु एक हजार ३४० मूल्य नि’र्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महा’सङ्घले जनाएको छ ।
प्रतिकृया दिनुहोस्