Friday, December 1

भाइरल सचिन परियारको नक्कल गर्दै श्वेता र बिजयन्द्र (हेर्नुहोस् भिडियो)

January 6, 2021 1714

नायिका श्वेता खड्का’ पछि’ल्लो दुई हप्तादेखि विबाहका कारण थप चर्चामा छिन् । कहाँ भेटिएला, कोहिनुर, कान्छी, लगा’यतका फिल्ममा अभि’नय गरेरकी सामाजिक अभियन्ता समेत रहेकी नायिका श्वेताले धनग’ढीका प्रेमी विज’यन्द्र सिंह रावतसँग विवाह गरिन ।यो उनको दोस्रो वि’वाह हो ।

केही वर्षअघि दोस्रो वि’बाहका बारेमा इन्कार गर्दै आए’की श्वेताले पछिल्ला दिनहरुमा भने अब आफू एकल बस्न गाह्रो भ’एको भन्दै श्रि कृस्न उपर एउटा भा’वपुर्ण स्ट्याटस समेत हा’लेकि थिइन् ।

श्वेता र विज’यन्द्र केही समय’देखि प्रेममा रहेको चल’चित्र वृत्तमा चर्चा भए पनि उनले अस्वि’कार गर्दै आए’की थिइन् । श्वेताले २०७१ असार २३ गते अ’भिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाह गरेको महिनादिनमै श्रीकृ’ष्णले यो संसार’बाट विदा मा’गेर गएका थिए ।

बल्ल त श्वेता हास्न था’लेकि छिन् रम्न थालेकि’छिन् ,अतितलाई भुलेर बर्तमानलाई सर्वस्व मान्न थाले’किछिन् । टिक टक मा उनले रमाइलो भिडियो बनाउँदै पोस्ट गरेकी छिन् । हेर्नुस् श्वेता र बिजेन्द्रको यो रमाइलो भिडियो ;

प्रतिकृया दिनुहोस्