Monday, May 29

आज डलर सहित अन्य मुलकको मुद्राको भाउ हेर्नुहोस्

January 6, 2021 1865

नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।

विश्वमा अहिले कोरोना भा’इरस (कोभिड–१९) को सङ्क्र’मण फैलिएसँगै अर्थब’जारमा अस्थिरता सि’र्जना भएको छ । त्यसै’को असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मा’र्केट खस्केको, कच्चा तेलको भाउमा गि’रावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग ब’ढिरहेको र सुन डलरमा कारोबा’र हुने भएकोले यसको असर प्रत्य’क्षरुपमा डल’रमा देखिएको हो ।  

प्रतिकृया दिनुहोस्