Monday, May 29

ह्वात्तै घट्यो आज सुनको मूल्य, तोलाको कति पुग्यो ? हेर्नुहोस्

January 7, 2021 4727

काठमाडाैं, २३ पुष ।  सुनको भा’उ आज एकैदिन ताेलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । पछिल्ला केही दिनमा लगा’तार उका’लो लागेको सुनको मूल्य’मा आज भने एकै पटक ठूलो मा’त्रामा ह्रास देखिएको छ ।

नेपाल सुन’चाँदी व्यवसायी महा’सङ्घले आजका लागि छापा’वाला सुन प्रति’तोला रु ९५ हजार ४०० मा बिक्री गर्ने गरी मूल्य नि’र्धारण गरेको छ । यो बुध’बारका तुलनामा रु एक हजार ३०० ले कम हो । छापावाला सुन बुधबार प्र’तितोला रु ९६ हजार ७०० मा का’रोवार भएको थियो ।

यस्तै ते’जाबी सुन प्र’तितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धा’रण भएको छ । सोही सुन बुधबार तोलामा रु ९६ हजार २०० मा कारो’वार भएको थियो । तेजाबी सुन बुधबा’रका तुलनामा आज तोलामा नै रु एक हजार ३०० ले घ’टेको छ ।

यस्तै चाँदी भने तो’लामा रु १० ले मात्रै ओ’रालो लागेको छ । प्रतितोला रु एक हजार ३४० मा बुध’बार कारोवार भए’को चाँदी आज भने एक हजार ३३० मूल्य नि’र्धारण भएको छ ।

प्रतिकृया दिनुहोस्