Monday, May 29

ल्वाङका खानुका छन् यती धेरै फाइदा, सबैले पढेर थाहा पाउनुहोस्

January 7, 2021 3262

हामीले ल्वाङलाई सामा:न्य रुपमा लिन्छौं तर ल्वाङ धेरै गुण भए’को मसला हो । यसले खानाको स्वाद र सुगन्ध दुवै बढाउँछ । स्वास्थ्य पनि यसले गजब बनाउँछ । ल्वाङले स्वास्थ्य’लाई गर्ने फाइदा’का बारेमा जानि’राख्नुस् ।

यस्ता छन् फाइदा हेर्नुहोस्…

खोकी-लगातार खोकी लागिरहे’को छ भने ल्वाङ चुसि’रहनुस् । यसले खोकी निको पारिदिन्छ । सास गनाउने-केही मानि’सको सास गनाउँछ जसका कारण उनीह’रूलाई लाजमर्दो स्थिति आइ’लाग्छ । ल्वाङ चुस्दा मुख गनाउन छोड्छ ।

रुघा-रुघा लागेर नाक बन्द भएमा एउटा रुमाल’मा ल्वाङको तेलका केही थोपा हालेर सुँघ्नुस् । बन्द नाक खुल्छ र रुघाबाट मुक्ति पाइन्छ । छाती पोलेको-छा’ती पोलेको छ भने दुईती’नवटा ल्वाङ एक गिला’स पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउ’नुस् । ठीक हुन्छ ।

जोर्नी दुखे’को-जोर्नी दुखेको र सुन्निए’को छ भने ल्वाङको तेलले मालिश गर्नुस् । पीडा र पोले’को कम हुन्छ ।

प्रतिकृया दिनुहोस्