चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तो’ता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाड्ने भएका छन् । लामिछाने नयाँ टिभी खोल्ने योजनामा रहे’कोले न्युज २४ टेलिभिजन छा’डेको न्युज २४ टेलिभिजनका एक पत्र’कारले बताए ।
‘उहाँ (रवी लामिछाने)ले छो’ड्ने निश्चित हो, सिधा कुरा जनतासँग नि’र्माण टोलीका टिमले नै छोड्न लाग्नुभएको छ।’ उनल भने, ‘उहाँहरुले नयाँ टिभी खोल्ने योज’नामा भएकाले छाड्नु’भएको हो।’
लामिछाने टेलिभि’जनको कार्यक्रम विभागमा प्र’मुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए । उनी पाँच वर्षपछि न्युज २४ टेलिभि’जनबाट बाहिरिएका हुन् । आफूले टेलिभिजन छाडे’कोबारे उनले न्युज टिमलाई पनि जान’कारी गराइसकेका छन् ।
चार वर्षदेखि लामि’छानेले चलाउँदै आएको सिधा कुरा जनता’सँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसा’रण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुनेछ । – डिसी नेपाल
प्रतिकृया दिनुहोस्